चितवनका पानी उद्योग स्तरोन्नती अभियानमा ।
प्रनिश थापा । चितवन , ११ फागुन । चितवनका पानी उद्योग स्तरोन्नति अभियानमा लागेका छन् । स्वचालित मेसिन जडान नगर्ने उद्योगलाई पटक–पटक बन्द र जडान गर्न आग्रह गरेपछि उद्योगले लगानी थप गरेका छन् । हाते प्रविधिको भरमा पानी भर्दै आएका १० उद्योगलाई भदौ ७ गते जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले शिल गरेको थियो ।…
Read More
