Breaking News
 | 
  • अप्सनको शैक्षिक कार्यक्रममा उत्प्रेरणा जगाउन सौनक भट्ट आउँदैं ।

    आइतबार, १२ फागुन । चितवन । नारायणगढमा रहेको अप्सन एजुकेशन कन्सलटेन्सीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम आयोजना गर्दैछ । यही फागुन १५ गते बिहिबार नाराणगढको नारायणी कला मन्दिरमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका साथै विद्यार्थीहरुमा आत्मविश्वास जागृत गराउने उद्देश्यले शैक्षिक तालिम कार्यक्रम आयोजना गरिएको अप्सन एजुकेशन नारायणगढ शाखा प्रमुख मनिष थापाले बताए । कार्यक्रममा युवापुस्ता माझ…

    Read More
  • नेपाल बित्तिय सँस्था कर्मचारी संँघको अध्यक्षमा जग्गनाथ आचार्य निर्वाचित ।

    चितवन , १२ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध नेपाल बित्तिय सँस्था कर्मचारी संँघ कृषि बिकास बैंक ईकाई चितवनको नवौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले जगन्नाथ आचार्यकोे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती निबिरोध निर्वाचित गरेको छ । समितीको उपाध्यक्षमा गोबिन्दराज जोशी, सचिवमा बिकास भट्टराई र कोषाध्यक्षमा श्रीमती दुर्गा ढकाल चयन भएकी छिन्…

    Read More
  • मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत दर्जी अझै सम्पर्क बिहिन ।

    चितवन , १२ फागुन । मालपोत कार्यालय भरतपुरको लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी अझै सम्पर्कमा आएका छैनन् । कार्यालयको करोडौं रकम हिनामिना गरी झन्डै तीन महिनादेखि बेपत्ता भएका दर्जी अझै सम्पर्कमा नआएको अख्तियार प्रशासनले जनाएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरका सूचना अधिकृत कृष्णबहादुर अधिकारीले अघिल्लो वर्ष पनि दर्जीले रकम हिनामिना गरेको…

    Read More
  • बालिका बलात्कार प्रकरण : दोषी प्रहरी नियन्त्रणबाहिर

    प्रनिश थापा । चितवन । अपरिचित व्यक्तिहरुको आक्रमणबाट गम्भीर घाइते भएकी राप्ती नगरपालिका १३ कान्दाका दुई बालिकाहरु उपचारपछि अहिले घर फर्किसकेका छन् । तर, दोषी भने अझै फेला पर्न सकेको छैन । घटना भएको केही दिनमै प्रहरीले दोषीको पहिचान भइसकेको दाबी गर्छ । तर, घटना भएको एक महिना बितिसक्दा समेत दोषीले उन्मुक्ति पाइरहन्छन् । अधिकारकर्मी मीना…

    Read More
  • नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता ।

    चितवन , ११ फागुन । चितवनको नारायणी नदीमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार दिउँसो साँढे २ बजे साथीहरुसंँग पौडी खेल्न गएका भारत सलनपुर थाना घर भई हाल भरतपुर २ नारायणगढ लिलाचोक बस्ने चटपटे ब्यापारी गोपी शाहका छोरा मनिस शाह बेपता भएका हुन् । बेपत्ता…

    Read More
  • चितवनको खैरहनीमा सवारी दुर्घटना : बाह्र जना घाईते ।

    चितवन , ११ फागुन । चितवनको खैरहनी नगरपालिकामा शनिबार भएको सवारी दुर्घटनामा बाह्र जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार बिहान ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आउदैं गरेको ना। ७। ख। ७९८२ नम्वरको ट्रिपर र पूर्वतर्फ जाँदै गरेकोे बा। २। ख। ६७१८ नम्वरको बस खैरहनी नगरपालिका वडा नम्वर…

    Read More
  • राष्ट्रिय थारु मुक्ति मोर्चाको चितवन जिल्ला सम्मेलन

    बिप्लब निकट जनवर्गीय संगठन राष्ट्रिय थारु मुक्ति मोर्चा चितवनको नन्दु थारुको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि थारुको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी धु्रव,को बिशेष उपस्थितीमा सम्पन्न सो सम्मेलनले चारुहरुको मुक्तिको लागी संर्घष गर्नुपर्ने कुरामा जोड दिएको छ । सम्मेलनमा क। प्रेम, क। मीन, क। रणदीप, क। सिसम,…

    Read More
  • बिप्लव निकट थारु मुक्ति मोर्चाद्धारा चितवनमा जग्गा कब्जा

    सुर्य बराल / चितवन, फागुण ११ / बिप्लव निकट थारु मुक्ति मोर्चाले चितवनमा बिबादित जग्गाआफ्नो नियन्त्रणमा लिएको जनाएको छ । थारु मसक्ति मोर्था चितवनले जनाए अनुसार साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको, हाल रनपा –६ मा रहेको कि।न। ८। क २७० को जग्गा बिगाहा ०–१४–१ कि।न। ८ क २७१ को ०–२–६ र…

    Read More
  • उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी : तारेखमा धाउने गरी छाडियो ।

    चितवन , ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई बसेको सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा राख्ने निर्णय गरेको छ । उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय…

    Read More
  • पार्टी बिपरित गतिविधिमा संलग्न सुनार पार्टीबाट निष्कासित ।

     चितवन , ११ फागुन ।नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

    Read More