सर्वोच्च अदालतको आदेश नमान्ने भन्दै माडीबासीद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक ।
चितवन , ६ फागुन । सर्वोच्च अदालत बाट आएको फैसला आफूहरुलाइ मान्य नहुने भन्दै चितवन माडीका स्थानीय युवाहरुले चरणबद्ध दवाव मुलक कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलन कार्यक्रम अन्तर्गत अन्तरक्रिया, र्याली, प्रदर्शन, ज्ञापनपत्र जस्ता कार्यक्रमहरु तय गरिएका छन् । उनीहरुको सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार आज फागुन ६ गतेदेखि २० गते सम्म भरतपुर चौविसकोठीमा साँझ…
Read More