Breaking News
 | 
  • चितवन सेरोफेरो

    किन रिहा भएनन् प्रकाश कँडेल ?

    २५, जेठ, भरतपुर । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये १४ जना केही दिन अघि नै रिहा भईसकेका छन् । हालसम्म प्रहरी थानामा रहेका लोकप्रिय युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहा हुने भनिएपनि हालसम्म रिहा भएका छैनन् । प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली…

    Read More
  • चितवन सेरोफेरो

    नेकपामा नबआगन्तुकलाई अवसरै अवसर : पार्टी प्रबेशसँगैं अस्ट्रेलियाको राजदूत पद उपहार !

    काठमाडौं, २५ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अन्य पार्टीबाट आउने नबआगन्तुकलाई अवसरै अवसर प्राप्त हुने गरेको छ । त्यसको पछिल्लो उदाहरण केही समयअघि नेपाली काँग्रेशबाट नेकपा प्रवेश गरेका महेश दाहाललाई पार्टीले अस्ट्रेलियाको राजदूत पद उपहार दिएको हो । नेपाली कांग्रेस परित्याग गरी गत् चुनाबको पुर्बसन्ध्यामा नेकपा प्रवेश गरेका दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष समेत…

    Read More
  • खेलकुद

    गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अब अबरुद्ध नहुने

    चितवन, जेठ २४/चितवनको भरतपुर–१५, रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अब असुरक्षाको कारण अबरुद्ध नहुने भएको छ । रंगशालाको सुरक्षाको लागि अबदेखि चितवन प्रहरीले २४ सै घण्टा सुरक्षा दिने भएको छ । असुरक्षाका कारण काम प्रभावित भएको कुराहरु बाहिर आएपछि यस बिषयमा चितवन प्रहरीले पूर्ण रुपमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ । जिल्ला…

    Read More
  • खेलकुद

    पाँचौँ चितवन च्याम्पियनसिप सुरु

    चितवन, २४ जेठ । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित हनामी पाँचौँ चितवन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको आज शुक्रबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेलकुदको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । खेलकुदको विकास नभएसम्म समृद्ध नेपाल बन्न नसक्ने भन्दै…

    Read More
  • चितवन सेरोफेरो

    स्थानिय जनताका हिरो प्रकाश कँडेल आज रिहा हुने पक्का ।

    २४ जेठ, भरतपुर । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये हालसम्म प्रहरी थानामा रहेका स्थानीय जनतामा निकै भिजेका युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना गए राति भएको सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहाइ हुँदैछन् । प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली काँग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका अध्यक्ष यमबहादुर परियार, प्रदेश…

    Read More
  • अपराध/दुर्घटना

    दुर्घटनामा नक्कली चालक खडा गरेर १० लाख घुस लिई पिडीत पक्षलाई धम्क्याउने गैडाकोट इन्सपेक्टर परे अख्तियारको फन्दामा

    २२ जेठ । सवारी ज्यान मुद्धामा नक्कली चालक खडा गरेर १० लाख घुस लिई पिडीत पक्षलाई धम्क्याउने गैडाकोट इन्सपेक्टर परे अख्तियारको फन्दामा प्रहरी निरीक्षक अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको हो । उनीविरुद्ध १०…

    Read More
  • खेलकुद

    रंगशालामा बिवाद नबढाऊ ।

    गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी गत १५ गतेको घटना र त्यसपछी उत्पन्न परिस्थीतीले रंगशाला नबन्ने अवस्था निर्माण हुँदै गईरहेको देखिन्छ । रंगशालामा बाटो चौंडा गर्ने क्रममा त्याँहाका स्थानियले डोजर लगाएको घटनाले गर्दा गाँउलेहरुलाई बिकास बिरोधी र राक्षसीकरण गर्ने दुस्प्रयत्न भएको देखिन्छ । विभिन्न माध्यमबाट उक्त घटनाको मुख्य अभियुक्त भनिएका प्रकाश कँडेल र अन्य आरोपितहरुका बारेमा…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीद्धारा सहयोग हस्तान्तरण

    हंस बहुउद्देश्यीय सहकारी संस्थाले भरतपुर महानगरपालिका – १६, विजयनगर स्थित श्रीदुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । सस्ँथाका अध्यक्ष दिनेशकुमार चुकेले बिधार्थीहरुलाई रकम हस्तान्तरण गरेका हुन् ।उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत श्री मंगल बहादुर वि.क. (भुकम्प पिडित असाहय) र कक्षा ६ मा अध्ययनरत श्री कृति रेग्मी (विपन्न एवं…

    Read More
  • अपराध/दुर्घटना

    चितवन प्रहरी कार्यालय अबैध मिटरब्याज र ढुकुटीको रकम उठाउने अखडा बन्दैं

    सुर्य बराल । २२ गते । चितवन । आजकल जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो ठुलो भिड लाग्ने गर्दछ । धरै लेनदेनका केशहरु आउने गरेको चितवन प्रहरीमा पछिल्लो समय चेक बाउन्स र लेनदेनको नाममा आउने अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको खुल्नमा आएको छ । केही समय यता प्रहरीले चेक बाउन्सको केश…

    Read More
  • कला/साहित्य

    चितवन खबरको वार्षिकउत्सवमा नेपालकी प्रथम नायिका सम्मानीत

    चितवन । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गौरवमय आठौं वार्षिकोत्सवको अवसरमा भरतपुरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्द थापाले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको…

    Read More