कृषि तथा वनविज्ञान विश्वविद्यालय पुन: विवादमा, अनुत्तीर्ण भएका छोरीलाई उत्तीर्ण गराएको आरोप ।
चितवन , ९ फागुन । कृषि तथा वनविज्ञान विश्वविद्यालय पुनः विवादमा तानिएको छ । कृषि तथा मत्स्यविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा फेल भएका सीमा जमकट्टेल, अपराजिता ओझा र अनिता भट्टराईलाई पशुविज्ञानको प्रवेश परीक्षामा सर्वोत्कृष्ट बनाइएपछि परीक्षाको मर्यादा र वैधानिकता माथि नै प्रश्न उठेको हो । यसको विरोधमा प्राध्यापकले डिन कार्यालयमा ताला लगाइदिएका छन् ।पशुविज्ञानको परीक्षामा…
Read More