| 
  • नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउदैं ।

    सुर्य बराल/चितवन/फागुण १ सत्ताधारी पार्टी नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा एमाले र नेकपा माओबादी पार्टी मिली बनेको नेकपाले जनयुद्ध दिवस मनाउनेमा रहेको आम आशंकालाई चिर्दै नेकपाको गत् सोमबार बसेको सचिवालय बैठकले देशभर जनयुद्ध दिबस भब्यतापुर्बक मनाउने निर्णय गरेको हो । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रिय स्तरमा र जिल्ला जिल्लामा स्थानिय स्तरमा आज…

    Read More
  • नेपाल बिधार्थी संघ चितवनको ध्यानाकर्षण ।

    चितवन , २९ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ चितवनले यातायातका सवारीसाधनमा विद्यार्र्थी छुट नदिएको भन्दै चितवन प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार नेविसंघ केन्द्रीय सदस्य सरोज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक सवारी साधनले बिद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको हो । सार्वजनिक…

    Read More
  • सुरु भयो आजबाट चितवनको सौराहामा १३ औं फुड फेष्टिवल

    चितवन, माघ २८/ चितवनको सौराहामा आज (सोमबार) देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरे । उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्धारबाट निकालिएको शोभा यात्राले सौराहा परिक्रमा गरिएको थियो । फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम सुरु भइसकेको…

    Read More
  • भरतपुरको मौलाकालिका अस्पतालमा एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा

    चितवन २७ माघ । चितवनको भरतपुरस्थित मौलाकालिका अस्पतालले एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । ५१ शैय्याको उक्त अस्पतालले श्री पञ्चमीको अवसर पारी आज आईतबारबाट ५ शैय्याको एनआईसीयू र ३ शैय्याको पीआईसीयू सेवा सुरु गरेको हो । ती सेवा सञ्चालनका लागि बालरोग विशेषज्ञहरु डा विश्वबन्धु बगाले, डा ओमकृष्ण पाठक, डा योगराज शर्माको टिम रहेको…

    Read More
  • चितवनको सौराहामा फुड फेष्टिबल हुँदै , तयारी पूरा ।

    चितवन । प्रणय दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा सौराहामा हुने १३ औं सौराहा फुड फेष्टिवलको तयारी पुरा भएको छ । यहीँ माघ २८ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने खाना महोत्सव ९फुड फेष्टिवल० को तयारी सकिएको आयोजक रेष्टुरेन्ट एण्ड वार एसोसियन नेपाल ९रेवान० सौराहाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवको पुर्व अर्थमन्त्री…

    Read More
  • उपचारमा लापरबाही गरी ज्यान नै लिने मनकामना अस्पतालको काइदा : पाँच लाखमा घट्ना सामसुम

     चितवन, माघ २७। बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने बर्ष ४४ को कृष्ण भुषालले उपचारका क्रममा आफ्नु ज्यान गुमाए । उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड गरे । तोडफोडबाट अस्पतालले झन्डै एक…

    Read More
  • सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण ।

     चितवन , २७ माघ । सत्य सेवा संगठन नेपालले भरतपुर सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण गरेको छ । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमबीच जल मन्दिर हस्तान्तरण गरिएको हो । जल मन्दिरमा सनातन परम्पराअनुसार शिव लिङ्ग र शुद्ध पिउनेपानीको लागि पञ्चधारा निर्माण गरिएको छ । यस्तै संगठनले श्री सत्य साई बाटिका र सत्य साई प्रतीक्षालय पनि…

    Read More
  • भरतपुर महानगरपालिका वर्डा नम्बर २८ को भवन शिलान्यास ।

    चितवन, २७ माघ । भरतपुर महानगरपालिकाकी नगर प्रमुख मेयर रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताएकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमलाई मेघौलीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सुशासनको आधार भनेको ब्यवस्थित र सुविधासम्पन्न कार्यालय भएको बताउँदै उनले महानगरपालिकाले अभियानको रूपमा वडा…

    Read More
  • आमासँगै बजार डुल्ने केटो मारियो

      काठमाडौँ – बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा ९केटो० महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो । आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो । साताअघि ९माघ १४० केटो नगरवनमै मृत…

    Read More
  • देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने

    चितवन / राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताएकी हुन् । उनले संस्कृत शिक्षालाई सामाजिक र आधुनिकीकरण गर्न आवश्यकता रहेको बताएकी छन््। देवघाटमा रहेको महेश सन्यास आश्रम एवंम संस्कृत गुरुकुलमको रजत…

    Read More