| 
  • चितवन प्रहरीको सक्रियता : १६ थान कौडा सहित २३ जुवाडे पक्राउ ।

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले १६ थान कौडा सहित २३ जना जुवाडेलाई गएराती पक्राउ गरेको छ । गएराती साँढे एघार बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर एघार भोजाडस्थित छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने तीन नम्बर प्रदेश प्रहरी कार्यालयबाट आएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय…

    Read More
  • नेबिसंघ चितवनमा तीन अध्यक्ष, आधिकारिक अध्यक्ष को ?

    प्रनिश थापा, चितवन , २ फागुन । पछिल्लो समय नेपाल विद्यार्थी संघ चितवनमा विवाद चुलिँदै गएको छ । नेपाली कांग्रेस चितवनले सभापतिको जिम्मेवारी दिएका सूर्य ढकाल पदमा रहँदारहँदै संघका तत्कालीन केन्द्रीय अध्यक्ष नैनसिंह महरले चितवनका लागि दीपक दवाडी र दीनेश पौडेललाई छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर जिल्ला सुम्पिदिएपछि नेबिसंघ चितवनको आधिकारिक अध्यक्ष को हो रु भन्ने…

    Read More
  • सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दा दर्ता ।

    प्रनिश थापा , चितवन , २ फागुन । गएको भदौ १ गतेदेखि लागू भएको नयाँ कानुनअनुसार चितवन प्रहरीमा ‘सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दाहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रबक्ता ९डिएसपी० दुर्गा राज रेग्मीका अनुसार दर्ता भएका सबै मुद्दा फछ्र्योट भइसकेका छन् । आर्थिक वर्षको ६ महिना बित्दै…

    Read More
  • देबचुलीको सार्बजनिक जग्गा अतिक्रमण प्रकरण

    महाशय ! के यहि हो सुशासन र समानता ? सुर्य बराल । नवलपुर । फागुण २ । नवलपुर जिल्लाको देवचुली नगरपालिकाले आमसर्बसाधरणको लागी एउटा अनि धनाढ्यहरुको लागी अर्कोखालको नियम लगाएको आम सर्बसाधरणको गुनासो छ । कानुत् ः त्यस्तो नभएपनि ब्यबहारमा नगरपालिकाले त्यस्तै रबैया अपनाउदै आएको हो । स्थानिय सरकारको रुपमा अधिकार सम्पन्न नगरपालिकाले चौधरी ग्रुपको…

    Read More
  • अपराध/दुर्घटना

    खुल्ला रुपमै गाई गोरुको तस्करी, सबैतिर तस्करको सेटिङ्ग ।

    चितवन । फागुण 2 / मासुका लागी बङ्गालादेश जाने गोरुको तस्करी नेपालबाट निर्वाद शुरु भएको पाईएको छ । गत् बिहिबार पश्चिम नेपालतिरबाट लस्करैं आएका ११ वटा ट्रकमा गोरु तस्करी गरेको भटिएको हो । केहीबेर ईलाका प्रहरी कार्यालय गैंडाकोटको चेकपोष्टमा रोकिएका ति ट्रक त्यसपछी चितवनको गोन्द्राङ्ग टिकौलीको बाटो भई हेटौडा हँुदै पुर्बतिर लागेका थिए । भण्डाफोर…

    Read More
  • लागुऔषधको कुलतमा फस्दै युवाहरु

     चितवन फागुण २ / चितवनमा पछिल्लो समय लागुऔंषध प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । चितवन र आसपासका क्षेत्रमा लागुऔंषध प्रयोगकर्ताहरुको संख्या हत्तै बढदै गईरहेपनि यसलाई नियन्त्रणको लागी प्रभावकारी कार्य हुन नसक्दा भित्रभित्र भुसको आगो झै दुब्र्यसनीको सख्ँया बढदै गईरहेको हो । जिल्लामा गएको ०७४। ०७५ मा लागुऔषध प्रयोग र ओसारपोसारमा सम्लग्न रहेको भन्दै ९० जना…

    Read More
  • प्रदेश ३ स्तरको खेलकुद प्रतियोगिता उद्घाटन चितवनमा हुने

    चितवन । फागुन २ गते / प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश ३ को उद्घाटन फागुन ६ गते चितवनमा हुने भएको छ । भरतपुर स्थित जुनियर प्रहरी अधिकृत शिक्षालय नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को खेल उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए ।…

    Read More
  • गाई गोरुको तस्करी बन्द गर ।

    केही तस्कर र तिनका मतियारहरुको फाईदाको लागी नेपालको राष्ट्रिय जनावार गाई अनि गोरुको समेत निर्वाद तस्करी बढनु गलत हो । नेपालबाट बर्षेनी हजारौं मात्र होईन लाखौंको सँख्यामा गाईगोरुको तस्करी भईरहेको भएपनि सरोकारवाला पक्षहरुको बेवास्ताको कारण तस्करहरुको मनोबल झन बढीरहेको छ । ट्रकका ट्रक गोरु भारतीय राज्य उत्तराखण्ड, उत्तरप्रदेश र बिहारको नेपालको सिमार्वती क्षेत्रबाट पश्चिम नेपालको…

    Read More
  • चितवनको सौराहामा जारी फुड फेस्टिबलको प्रशासनद्वारा अनुगमन ।

     चितवन , २ फागुन । प्रणय दिवसको अवसर पारेर रेवान सौराहाले आयोजना गरेको फुड फेस्टिबल परिसरमा रहेका होटल तथा रेस्टुरेन्टहरुमा मिति उल्लेख नभएका पेय पर्दार्थहरुको बिक्रीवितरण भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले फुड फेस्टिबल परिसरमा रहेकामध्य २६ वटा रेस्टुरेन्टहरुको अनुगमनका क्रममा केही रेस्टुरेन्टहरुमा मिति सकिएका पेय पदार्थ बिक्रीका लागि…

    Read More
  • गैंडाकोट प्रहरीकै अगाडी भुमाफिया र गुण्डाले गरे गरिबको घरमा तोडफोड ।(भिडियो सहित)

    सुर्य बराल / गैडाकोट । नवलपुर । नवलपरासी जिल्लाको सुस्ता पुर्ब गैडाकोट नगरपालिकामा एक गरिब सुकुम्बासी परिवारको घरमा भुमाफिया र गुण्डाहरुले तोडफोड गरी घरका सम्पूर्ण सामान पनि फालिदिएका छन् । यो घटना गत् शुक्रबारको हो । गैंडाकोट १ आर्दशटोलमा बिहानको ११ बजेतिर यो घटना भएको हो । अचम्म त् यो छ कि यो घटना हँुदा…

    Read More