| 
  • बैंक तथा बित्तिय संस्थामा ब्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनको ध्यानाकर्षण ।

        प्रनिश थापा , चितवन , २२ माघ । बैंक तथा बित्तिय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आज एक प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तिय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप…

    Read More
  • राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं ।

    चितवन , २२ माघ । आज राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं हुनुहुन्छ । नारायणगढमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज यहाँ आउन लाग्नुभएको हो । उहाँ दिउँसो एक बजे चितवन आउने कार्यक्रम छ ।त्यस अघि विहान ११ बजे तनहुँको देवघाटस्थित महेश संस्कृत आश्रमको आयोजनामा आजवाट शुरु हुने…

    Read More
  • रंगशालाको डिपिआर निर्माण प्रारम्भ

    चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य प्रारम्भ गरिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको डिपिआर निर्माण कार्य आइतबारबाट सुरु भएको छ। डिपिआर निर्माण कार्यको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० ले आइतबार संयुक्त रूपमा सुरु गरे। आगामी…

    Read More
  • अबैध रूपमा सञ्चालित दुई क्रसर उद्योग बन्द ।

    प्रनिश थापा, चितवन , २० माघ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको दुई क्रसर उद्योगलाई जिल्ला प्रहरी कार्यालयले बन्द गराएको छ । भरतपुर महानगरपालिकाको पत्र अनुसार ती क्रसर उद्योगलाई बन्द गराइएको चितवन प्रहरीले बताएको छ । महानगरले गत पुसमा जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै इजाजतपत्र बेगर भरतपुरको भतेरी जंगल नजिकै जुगेडी बजारमा लामो समयदेखि अवैद्य…

    Read More
  • सिद्धार्थ बैंकद्वारा आफ्नु नयाँ शाखा खैरहनीमा बिस्तार ।

    प्रनिश थापा , चितवन , २० माघ । पूर्वी चितवनको खैरहनीमा सिद्धार्थ बैँक लिमिटेडले आइतबार आफ्नु नयाँ शाखा खोलेको छ । सबैलाई वैंकको पहुँचमा पुर्‍याउनु पर्छ भन्ने उद्देश्यले ग्राहकलाइ लक्षित गरि सेवा खोलिएको सिद्धार्थ बैँक नारायणगढका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए । साथै, उनले केही समयमै चितवनको पदमपुरमा समेत शाखा विस्तार गर्ने तयारी रहेको जानकारी…

    Read More
  • चितवनको भण्डारामा अस्पताल सञ्चालनमा

    प्रनिश थापा , चितवन , २० माघ । प्रदेश सरकारको मातहतमा रहने गरी चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी भण्डारा अस्पताल बनाएको हो । राप्ती नगरपालिका डाक्टर विहीन अवस्थामा थियो । अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । प्रदेश…

    Read More
  • उपचारमा लापरबाही गर्ने बालरोग विशेषज्ञ डा. श्रेष्ठले राजीनामा दिए ।

    चितवन । सर्पदंशको उपचारमा आवश्यक सावधानी नपुर्‍याएको भनी चर्को आलोचना खेप्नुपरेका भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा। उन्नत श्रेष्ठले राजीनामा दिएका छन् । डा. श्रेष्ठले केही समयअघि राजीनामा दिएको अस्पताल प्रशासनले जनाएको छ । श्रेष्ठले राजीनामा दिए पनि उनलाई कारबाही हुने / नहुने विषयमा अझै मन्त्रालय बाट कुनै निर्णय नआएको अस्पताल प्रशासनले जनाएको छ । डा….

    Read More
  • सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आए ।

    चितवन , २० माघ । सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आएका छन् । यसलाई व्यवसायीहरुले न्यून भन्दै पर्यटकको संख्या बढाउन पर्यटकीय नगरी सौराहाको प्रवद्र्धनको आवश्यकता महसुस गर्न थालेका छन् । गत वर्ष नेपालमा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भित्रिएका ११ लाख पर्यटकमध्ये २२ प्रतिशत अर्थात्…

    Read More
  • मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु ।

    चितवन, २० माघ । चितवनमा मिनीबसको ठक्करबाट आज बिहान एक वृद्धाको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा। ३। ख। २५६५ नम्बरको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईं लाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।…

    Read More
  • नेपाल तामाङ घेदुङले सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने ।

    प्रनिश थापा , चितवन । नेपाल तामाङ घेदुङ रत्ननगर समितीले २८५५ फाग् ल्हो ९बदेल बर्ग० सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो…

    Read More