Breaking News
 | Posts created by Surya Baral
  • गृहमन्त्री बादललाई चितवनमा सम्मान, शिक्षामा निजि र सिन्डीकेटको अन्त्य गर्दै निशुल्क शिक्षामा जोड : गृहमन्त्री वादल

    चितवन, २५ साउन । गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा(बादल)लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका विच सम्मान गरेका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ…

    Read More
  • यूराशिया रेयूकाई समाजको रक्तदान कार्यक्रम सम्पन्न

    चितवन/ यूराशिया रेयूकाई समाज विकास केन्द्र नारायणगढले आज शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यूराशिया रेयूकाईको आयोजनामा राष्ट्रव्यापी रुपमा १४ स्थानमा एकैदिन बृहद रक्तदान कार्यक्रमको आयोजना अन्र्तगत नारायणगढमा रक्तदान गरिएको हो । यूराशिया रेयूकाई समाज विकास केन्द्र नारायणगढको परिसरमा सम्पन्न भएको खुल्ला रक्तदान कार्यक्रमको एक कार्यक्रमका वीच नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति…

    Read More
  • भरतपुरमा दिनदहाडैं चोरी गर्ने एक महिलासहित विभिन्न घटनामा संलग्न प्रहरी नियन्त्रणमा

    चितवन,साउन २३( चितवनमा केही महिना अघिदेखि एकपछि अर्को चोरीका घटना घटिरहेको छ । केही समययता घर तथा पसलमा मात्र होईन करिब आदा दर्जन सहकारीमा समेत चोरीका घटना घट्यो । चोरी बढिरहने तर चोरहरुलाई पक्राउ गर्न नसकेपछी चितवन प्रहरीमाथी चोरी नियन्त्रण गर्न नसकेकोमा दिनप्रतिदिन जनआत्र।ोश पनि बढदै गईरहेको थियो । चोरीका श्रृंखलाबद्ध घटना बढेपछि चितवन प्रहरीले…

    Read More
  • नेकपा विप्लब समुहका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

    काठमाडौं,साउन २३ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने उनँले बताए । गएको वर्ष स्थानीय र आम चुनावमा विभिन्न…

    Read More
  • पुर्बि चितवनमा अवैध उत्खनन् गर्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

    चितवन, साउन २२ पुर्बि चितवनमा अवैधरुपमा ग्राबेल, ढुंगा उत्खनन् गर्ने तीन ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले (आज)मंगलबार लदरी खोलाबाट तीन ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले ना ५ त ३६८६,ना ६ त ५२०३ र ना ५ त ६५२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खैरहनीजनाएको छ । अवैध…

    Read More
  • गरिब परिवारमा जन्मिएका आचार्य बने अन्ततः चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक

    मुग÷ कर्णाली कला तथा संस्कृतिक संरक्षणको मन्चको प्रस्तुति नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“अबको केही दिनमा नै बजारमा सार्वजनिक हुने भएको छ । नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक हरिकेश आचार्यले यो चलचित्र जनचेतना तथा सन्देशमुलक चलचित्र रहेको र यसले आफ्नो कर्णाली प्रदेशको दुर्गम समाजमा बसोवास गर्ने किशोरी र किशोरकाबिच रहेको जुन विभेद प्राकृतिक नभएर समाजले…

    Read More
  • देवचुलीमा निशुल्क आँखा तथा मुटु शिविर

    दलदले, २२ साउन विभिन्न संघसंस्थाहरुको आयोजनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा निशुल्क आँखा तथा मुटु शिविर गरिएको छ । देवचुलीको नगरपालिकाको रामबासमा रहेको भीमसेन आदर्श माविमा आयोजना गरिएको आँखा शिविरबाट तीन सय ३० जना विद्यार्थी तथा मुटु शिविरबाट एक सय जना विद्यार्थी लाभान्वित भएका छन् । लायन्स÷लियो क्लब अफ नारायणगढ बालकुमारी, हार्ट फाउन्डेशन नेपाल, राष्ट्रिय मुटु…

    Read More
  • गर्जिए फाँसिजमको विरुद्ध चितवनका कविहरु

      चितवन, साउन १९( चितवनका कविहरु आज भरतपुरमा फाँसिजमको विरुद्ध गर्जिएका छन् । उनीहरुले संसारभर चलेको युद्ध, हतियारको प्रतिस्पर्धा, आतंक र अमानविय क्रुर व्यवहारका विरुद्ध आफ्नो कविता मार्फत आवाज बुलन्द पारेका छन् । मन्थनको आयोजना, बेटर चितवनको सहआयोजना र डबलीको सहयोगमा भएको फाँसिजमको विरुद्धको कविता वाचन कार्यक्रममा दुई दर्जन कविहरुले शनिबार कविता वाचन गरेका हुन्…

    Read More
  • चितवनमा अभिनेत्री गौरी मल्ल सम्मानित

    नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की ूलक्कीू र चितवनका युवा…

    Read More
  • मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको अध्यक्षमा लामिछाने

    चितवन, साउन २०( नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ चितवन– नवलपुर क्षेत्रीय समितिको भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले शिवराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा केशवराज खनाल, सचिवमा रुद्र सुवेदी, कोषाध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा थानेश्वर न्यौपाने, मनिष अग्रवाल, उत्तमप्रसाद रेग्मी, हिमराज खनाल, मोतीप्रसाद अधिकारी रहेका छन्…

    Read More