आफ्नो एक वर्षे कार्यकाल सफल रहेको प्रधानमन्त्री ओलीको उदघोष
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक बर्षे सफल रहेको बताएका छन् । उनले आफ्नो पहिलो बर्षको कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको समेत बताएका छन् । आज बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास…
Read More
