Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

    मधुजंग पाण्डे /काठमाडौं /राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन थालेका छन् । राजस्वमाराले योजनाबद्ध रूपमा अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि मूल्य अभिवृद्धिकर ९भ्याट० बिलको…

    Read More
  • अपराध/दुर्घटना

    जनताको सुरक्षामा ध्यान देऊ

    चितवनमा यो हप्ता दुई मुख्य ठुला घटना घटे । जसमध्ये पहिलो, गत कार्तिक ३० गते चितवनको दक्षिणी क्षेत्र माडीमा जङ्गली हात्तीको आक्रमणमा परी माडी नगरपालिका १ बरुवाका ६० बर्षिय बाबुराम पौडेल र उनका ३५ बर्षिय छोरा राजु पौडेलको मृत्यु भयो । दोश्रो हो, प्रहरीले गत कार्तिक २८ गते अत्याधुनिक पेस्तोलसहित चितवनबाट दुई जनालाई पक्राउ गर्यो…

    Read More
  • सर्वोच्चको आदेश : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, पक्राउ सबैलाई रिहा गर्नु

    काठमाडौं – सर्वोच्च अदालतले नेपालको सीमा अतिक्रमणको विरोधमा नाराबाजी गर्दा पक्राउ परेकाहरुलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । अदालतले कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न बुधबार आदेश जारी गरेको हो ।                          …

    Read More
  • चितवन सेरोफेरो

    कानुनको ज्ञान नहुदाँ चेपाङहरु फसेका छन–सरोकारवाला

    ४ मंसिर, राप्ती । प्रचलित ऐन, कानुनको बारेमा पर्याप्त ज्ञान नहुदाँ सिमान्तकृत चेपाङ समुदायका मानिसहरु फस्ने गरेका छन । बुधबार राप्ती नगरपालिकाको वडा नं. ३ धमिलीमा आयोजित समुदाय साझेदारी प्रहरी तथा सरकारी वकिलसँग समुदाय कार्यक्रममा गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा पर्याप्त कानुनसम्बन्धि ज्ञानको अभाव रहेको औल्याइएको हो । नेपाल चेपाङ संघ राप्तीका उपाध्यक्ष प्रेम…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा प्राकृतिक अस्पताल सञ्चालन

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ सृष्टि चोकमा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । माटो, पानी, जडिबुटीसहितका प्राकृतिक तत्वबाट बिरामीको उपचार गर्ने उद्देश्यले नेटफ्रेस हस्पिटल प्राली सञ्चालनमा आएको हो । हस्पिटलले बुधबार पत्रकार सम्मेलन गर्दै सेवा शुभारम्भ गरिएको जानकारी दिएको छ । दुई करोड रुपैयाँको लागतमा नेपालमा नै नभएका प्रविधि भित्र्याएर बिरामीको उपचार गर्न…

    Read More
  • चितवन सेरोफेरो

    देवचुली नगरपालिकामा सार्बजनिक जग्गा अतिक्रमण प्रकरणः श्रेष्ठको अगाडी राज्य संयन्त्र किन निरिह ?

    नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा दश बिगाहा बढी सार्बजनिक जग्गा अतिक्रण भएको घटना दुई बर्ष भन्दा बढी भईसक्यो । चितवनको नारायणगढ निवासी सिद्धिकुमार श्रेष्ठले छोराहरु र आफ्नो साझेदारीमा रहेको सिद्धि एण्ड सन्स प्रा.लि.को नाममा सञ्चालित मेघापार्कले बिघौं बिगाहा सार्बजनिक जमिन अतिक्रमण गरि एकपछी अर्को संरचना बनाउदै लगेपनि घटनाक्रमले धनाढ्य श्रेष्ठको अगाडी स्थानिय सरकारको रुपमा…

    Read More
  • चितवन सेरोफेरो

    आसन्न उपनिर्वाचनमा चितवनका ३ वटै वडामा नेकपा र काँग्रेस बिच कडा प्रतिस्पर्धा हुने ।

    चितवन । मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा चितवनका तीनवटै वडामा नेकपा र नेपाली काँग्रेस बिच कडा प्रतिस्पर्धा हुने भएको छ । चितवनमा स्थानिय उपनिर्वाचनमा तिन वटा वडाको उपनिर्वाचन हुदैछ । भरतपुर महानगरपालिकाको–१६ नं. वडा, खैरहनी नगरपालिका–४ र ५ नं. वडामा निर्वाचन हुन लागेको हो तिनवटै वडामा पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् ।…

    Read More
  • कृषि/पर्यटन

    मंसिर ६ गतेदेखि भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

    चितवन । ‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ यहि मंसिर ६ गतेदेखि चितवनको भरतपुरमा हुने भएको छ । मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको आयोजकको रुपमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय,…

    Read More
  • मुख्य समाचार

    अर्थतन्त्रमा जोखिम बढ्दै

    विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरूको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगेटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरूको आर्थिक विकासमा देखिएको उत्तारचढावको कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रको जोखिम…

    Read More
  • चितवन सेरोफेरो

     मस्तिष्क विकासको विकार (अटिजम)को समस्या दिनानुदिन बढ्दै

    चितवन, ०३ मंसिर। विश्वमा मस्तिष्क विकासको विकार (अटिजम) को समस्या दिनानुदिन बढ्दै गइरहेको छ। विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्यांकअनुसार विश्वको कूल जनसंख्याको एकदेखि दुई प्रतिशत बालबालिकामा अटिजमको समस्या देखिएको छ। विश्वमा जन्मिने ५९ बालबालिकामध्ये एकजनामा यो समस्या देखिने गरेको तथ्यांकले देखाएको छ। यो समस्या बालिकाको तुलनामा बालकहरूमा पाँच गुना बढी देखिने गरेको डब्लुएचओले जनाएको…

    Read More