| Posts created by Surya Baral
  • प्रवास

    यो कस्तो प्रजातन्त्र : कश्मीरमा सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् 

    काठमाडौँ / राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    ३१ लाखमै एमबीबीएस तर मेडिकल कलेजले असुल्छन् ८० लाख

    मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ । मेडिकल शिक्षा ९एमबीबीएस० अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म…

    Read More
  • अपराध/दुर्घटना

    २ करोड माग्दै गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की दिनेलाई प्रहरीले ठोक्यो गोली

    काठमाडौँ, २४ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरीमामा प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन्् । गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो । बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा इनारमा खसेर महिलाको मृत्यु

    चितवन – चितवनको भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपुरको गैँडाकोट घर भई माइतीमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् । अस्पताल…

    Read More
  • मुख्य समाचार

    किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्किए उमेश

    श्रावण २४, काठमाडौं । समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए । केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन् । तर…

    Read More
  • अपराध/दुर्घटना

    २३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल

    वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    आई.एन,जी.ओ.ले लुकाए १ खर्ब २ अर्ब

    सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ० हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२र०७३ देखि २०७४÷०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च विवरण देखाएर…

    Read More
  • अपराध/दुर्घटना

    ९ लाख घूस सहित सडक डिभिजन इन्जिनियर पक्राउ

    श्रावण २४, काठमाडौं । पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुको साथबाट ९ लाख घूस रकमसमेत बरामद गरेको जनाएको छ । उनीहरु इन्जिनियर पोखरेलको निवास पोखराबाटै बिहीबार साँझ पक्राउ परेका हुन्। कोइराला घूससहित रंगेहात पक्राउ पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घूससहित रंगेहात पक्राउ…

    Read More
  • मुख्य समाचार

    मन्त्री भट्टराईको पहिलो निर्णय नै विवादित, वाइडबडी प्रकरणमा मुछिएकालाई निगम सुधारको जिम्मा

    काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेको पहिलो निर्णय नै विवादमा परेको छ । उनले नेपाल वायुसेवा निगमलाई सुधार्न गठन गरेको निगम सुधार समितिमा वाइडबडी खरिदमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्य राखेका छन् । नेकपामा भट्टराई भरोशायोग्य नेता हुन् । तर, उनले मन्त्रीका लागि…

    Read More
  • अपराध/दुर्घटना

    सर्वोच्चको आदेशले विमानस्थलको सुरक्षामा गम्भीर खतरा !

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलभित्रको अति संवेदनशील क्षेत्र स्टेराइल एरियामा रहेको कफीसपबाट अबैध विदेशी मुद्राको कारोबार गरेको प्रमाण भेटिएपछि त्यसका सञ्चालक सुवास श्रेष्ठलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । तर, सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले जेठ ५ गते एयरपोर्ट टी–कफी एण्ड कन्फेक्सनरी सप प्रालिलाई बन्द नगर्न नगराउन भन्दै अन्तरिम आदेश ९स्टे अर्डर० जारी…

    Read More