Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    गैँडाकोट महोत्सवमा शुक्रबार दुर्गेश थापा आउने

    माघ २३ । गैँडाकोट नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव २०७६ मा आस्था राउत र राजन गुरुङको गीतमा दर्शकहरु छमछमी नाचेका छन् । राजन गुरुङ स्टेजमा चढेर महोत्सवमा साङ्गीतिक माहौल तताएका थिए । गुरुङले बजारमा ल्याउने तयारी गरेको सालैजो भाको गीतसँगै उही खोलामा पानी उही खोलीमा माछा, आकाशै माथीलगायतका गीत गाएका थिए । गुरुङपछि…

    Read More
  • मुख्य समाचार

    कण्टार चापाघाट खानेपानीको भवनको शिलन्यास

    व्यास नगरपालिका/दमौली/तनहुँ व्यास नगरपालिका वडा नं ५ चापाघाट मा रहेको कण्टार चापाघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितीको खानेपानी भवन शिलन्यास भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुष्ठनाथ न्यौपानेले एक समारोहका वीचमा उक्त भवन को शिलन्यास गर्नुभएको हो । व्यास नगरपालिकाको खानेपानी ईकाईको ०७६।०७७ आर्थिक वर्षमा विनियोजन भएको १७ लाख वजेटवाट उक्त भवन शिलन्यास आरम्भ गरिएको…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा दर्शकको संख्या उस्तै

    माघ २२ । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवको आठौँ दिन १५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको जानकारी दिए । टिकट काटेर…

    Read More
  • मुख्य समाचार

    लोकतन्त्रको यो कस्तो मजाक ?

    नेपाल लोकतान्त्रीक परिपाटीमा गईसकेको छ । लोकतन्त्रमा बोल्ने लेख्ने हिडडुल गर्ने लगाएतका नागरिकहरुको स्वतन्त्रता हुने गर्दछ । तर ओली सरकारको प्रहर िप्रशासनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई अदालतले रिहा गर्ने आदेश दिएपनि अदालत परिसरबाटै गिरफ्तार गरेको छ । यो लोकतन्त्रकै भद्या मजाक हो । उनी रिहा भए…

    Read More
  • चितवन सेरोफेरो

    माघ २८ देखि सौराहामा फुड फेष्टिबल

    चितवनको पर्यटकीय स्थल सौराहामा आगामी माघ २८ देखि फागुन ३ गतेसम्म १४ औ सौराहा फुड फेष्टिबल हुने भएको छ । क्षेत्रीय रेष्टुरेण्ट एसोसियसन रेवान सौराहाको आयोजनामा तथा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती सञ्चालन संस्था लिमिटेडको सहआयोजनामा फुड (खाना) फेष्टिबल हुन लागेको हो । स्थानीय, स्वदेशी तथा विदेशी खाना, स्थानीय…

    Read More
  • चितवन सेरोफेरो

    समाजवाद र नेपाली समाज बारे अन्तरक्रिया सम्पन्न

    चितवन । नारायणगढमा समाजवाद र नेपाली समाज विषयमा अन्तरक्रिया गरिएको छ । नारायणगढमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा नेकपाका पुराना तथा ईमान्दार नेता राम कार्की पार्थ, बद्रि पाण्डे, विश्वभक्त दुलाल आहुती तथा ठाकुर ढकाल अतिथि वक्ताको रुपमा रहेका थिए । कार्यक्रमका सहभागीहरुले समाजवादको बारेमा व्याख्या तथा नेपाली समाजको बारेमा चर्चा समेत…

    Read More
  • अपराध/दुर्घटना

    दश अवैध बालुवा प्रशोधन केन्द्र ध्वस्त

    मकवानपुर/हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र अबैधरुपमा सञ्चालित दशवटा बालुवा प्रशोधन केन्द्र मकवानपुरका एसपी सुसिलसिंह राठोरसमेतको अनुगमन टोलीले ध्वस्त पारिदिएको छ । एसपी राठोर सहितको जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनी खोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा लामो समयदेखि सेटिङ्गमा अवैधरूपमा सञ्चालित उक्त बालुवा प्रशोधन केन्द्रहरु भत्काइएको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्ट एवं चाकडीबाज एसएसपी थापा काठमाडौं प्रहरी प्रमुख बन्ने दौडधुपमा

    काठमाडौं/भ्रष्ट एवं चाकडीबाज छबि बनाई बदनामी कमाएका एसएसपी दिपक थापा काठमाण्डौं प्रहरी प्रमुख बन्न दौडधुप गरिरहेका छन् । काठमाण्डौं प्रहरी प्रमुख बन्न थापा प्रहरी प्रधान कार्यालय र नेकपाका अध्यक्ष लगाएतका नेताहरुको चाकडीमा दिनरात लागीरहेका हुन् । कार्यसम्पादन समेत कमजोर रहेको भनी प्रहरी संगठनभित्रै चर्चा कमाएका थापा चाकडीकै भरमा प्रमुख बन्ने दाउमा रहेको बुझिएको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    बेनिघाट रोराङ गाँउपालिकाद्वारा रङ्गशालालाई सय ट्रिपर गिट्टी दिईने ।

    धादिङ/धादिङको बेनिघाट रोराङ गाँउपालिकाले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि एक सय ट्रिपर गिट्टी सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बेनिघाट रोराङ गाउँ पालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी(हरि) सहितको गाउँ पालिकाको टोली रङ्गशाला निर्माण स्थलमै पुगेर सो घोषणा गरेको हो । अध्यक्ष डल्लाकोटीले जनस्तरबाट निर्माण भइरहेको राष्ट्रिय गौरबको…

    Read More
  • मुख्य समाचार

    गैँडाकोट महोत्सव: सातौँ दिन सम्म एक लाख ७० हजार दर्शकले गरे अवलोकन

    माघ २१ । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सातौँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मंगलबार मात्रै २० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष एवम् तेस्रो गैँडाकोट महोत्सवको आर्थिक तथा प्रचार प्रसार…

    Read More