Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    राज्यले निश्चित खेललाई विशेष प्राथमिकता दिनुपर्ने : मन्त्री दुलाल

    युनिक भुजेल/हेटौंडा/माघ २१/ वाग्मती प्रदेशका १३ जिल्लाका खेलकूद विकास समितिका पदाधिकारीको शपथ ग्रहण लिन काम हेटौँडामा समपनन भएको छ। । प्रदेशको सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले सबै जिल्लाका खेलकूद विकास समितिका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई शपथ गराएका हुन् । सामाजिक विकासमन्त्री युवराज दुलालले खेल क्षेत्रका चुनौतीलाई अवसरमा…

    Read More
  • मुख्य समाचार

    प्रदेश र स्थानीय सरकार असफल बन्दै : ४० अर्ब बराबरको अनुदान खर्च गर्नै सकेनन् ।

    संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ ।केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समपूरक, सशर्त, वित्तीय समानीकरण र विशेष गरी चार शीर्षकमा अनुदान दिँदै आएकोमा समयमै खर्च हुन नसक्दा संघीय सरकारको सञ्चित कोषमा सो अनुदानबापतको रकम फिर्ता हुने गरेको…

    Read More
  • अपराध/दुर्घटना

    अवैध दश बालुवा प्रशोधन केन्द्र भत्काइयो

    हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद…

    Read More
  • मुख्य समाचार

    बजार भाउ आकासिदैं : लसुन र कुखुराको मासुको मूल्य पनि ह्वात्तै बढ्यो

    काठमाडौं । प्याजको मूल्य वृध्दिको मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको…

    Read More
  • अपराध/दुर्घटना

    निर्माण व्यवसायीको लापरवाहीः देशभर ९६ पुल अलपत्र

    निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् ।सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ ।सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय…

    Read More
  • अपराध/दुर्घटना

    ‘हाई प्रोफाइल’ व्यक्तिको भ्रष्टाचार मुद्दामा सर्बोच्चको ढिलासुस्ती रहस्यमय !

    काठमाडौं । सर्वोच्च अदालतमा हाई प्रोफाइलको भ्रष्टाचार मुद्दाको सुनुवाइमा विलम्ब हुँदै आएको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक पेसी तोकेर फाइल मगाउने आदेश मात्र भएको छ ।…

    Read More
  • भाग्यमानी डि.एस.पी.कोईरालाको दुर्भाग्यपूर्ण कार्य: चितवन प्रहरीको अबैध असुली ह्वात्तै बढ्यो ।

    चितवन, २० माघ । चितवन प्रहरी कार्यालयका निमित्त प्रमुख डि.एस.पी.एकनारायण कोइराला अबैध असुली बिवादमा तानीएका छन् । दरबन्दी समेत अन्यत्र भई एसपीबिहन अवस्थामा रहेको जिल्लामा प्रमुख चलाउने अवसर पाई भाग्यमानी ठानीएका कोईरालाले दुईलाख घुस खाएको आरोप छ । जिल्लामा बिगत एकमहिना अघिदेखी एसपी नभएको कारण प्रमुखको जिम्मेवारी सम्हालेका कोईरालाले यौनदुब्यर्वहारको उजुरीमा मिलापत्र गराए बापत घुस…

    Read More
  • मुख्य समाचार

    के यही लोकतन्त्र हो र ? अदालतको आदेश लत्याउदै माइला लामालाई प्रहरीद्वारा पुन : गिरफ्तार

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । उच्च अदालत पाटनको आदेशमा आइतवार रिहा भएका लामालाई प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो । थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले माघ १६ गते लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले दर्शक झुमाए

    तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत आइतबार रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले प्रस्तुति राखेका छन् । महोत्सवमा गायक भट्टराईले बेहुला बनाउँथी भन्थी बहुला बनाएर गई सहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले चिया छानेको गीत गाएकी थिइन् । त्यसैगरी, यम आले मगर, अस्मिता घर्ती, गैँडाकोट डान्स आइडलका कलाकारहरुले प्रस्तुति राखेका छन् । उद्योग वाणिज्य…

    Read More
  • मुख्य समाचार

    जीवनमा घुम्नैपर्ने नेपालका यी दुईदर्जन ठाँउ ! घुम्नु भो त हजुरले ?

    सुर्य बराल  प्राकृतीक छट्टाले भरिपूर्ण, बिश्वको अग्लो हिमशिखर सगरमाथा, सयौं उच्च हिमश्रृखंला, कलकल अबिरल बग्ने नदी तथा खोला र झरना अनि शित्तल मौषम, स्वच्छ हावापानी, हरियो बनजंगल, पहाडको हजारौंं थुम्काहरु र भिर–पाखा, तराईको लहलह लाग्दा हरिया समथर फाँट, त्यस्तै बनजंगलमा पाईने डाँफे, मयुर, कोईली, चिरबिर गर्ने भगेंरा लगाएतका सयौं पन्छीहरुको गुनगुनाई, हात्ती गैंडा, बाघ, मृग,…

    Read More