ठगी धन्दाका यी डनलाई कस्ले कार्बाही गर्ने ?
सुर्य बराल । चितवन २०७६ मंसिर १८ गते चितवन । भु–माफिया होमनाथ गौतमको ठगी धन्दा बढ्दै गएको छ । आफुलाई ‘ए’ क्लासको ठेकेदार बताउने गौतमको कारण दर्जनौँ परिवार सडकमा आउने स्थिती उत्पन्न भएको हो । मकवानपुर हेटौँडा उपमहानगर पुष्पलाल स्मृती पार्क नजिकै भब्य महल बनाई बसेका गौतमले गर्दा चितवन, कास्की, मकवानपुर र बारा लगाएतका जिल्लाका सर्बसाधरणहरु…
Read More

