Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    रामपुरको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिधार्थीको भोटेताल्चा

    चितवनको रामपुरमा रहेको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिद्यार्थी सङगठनहरु भोटेताल्चा लगाईदिएपछी प्रशासकीय काम कारबाही ठप्प भएको छ । कृषि संकायले सार्वजनिक गरेको सुचनामा बिद्यार्थी मर्कामा पर्ने गरी प्रवेश परिक्षाको मुल्य निर्धारण गरेकाले तिन बिद्यार्थी सङगठनले संयुक्त बिज्ञप्ति मार्फत ताल्चा लगाईदिएका हुन । अनेरास्ववियुका अध्यक्ष सन्तोष खतिवडा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विवेक पौडेल र नेविसंघका सभापति…

    Read More
  • चितवनका प्रजिअ सहित ६ सहसचिवको सरुवा

    चितवन/गृह मन्त्रालयले चितवन लगाएत पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ । यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन…

    Read More
  • चीनबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ

    चीनले पछिल्ला केही वर्षयता जादुमय रूपमा विकास गरिरहेको छ । चिनियाँ नागरिक अहिले पनि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङलाई भगवानसरह नै मान्ने गर्छन् । माओले अघि सारेको राज्यकेन्द्रित अर्थतन्त्रले चीनको विकासको मार्गरेखा तयार पारेको आमचिनियाँको बुझाइ छ । माओले चीनको विकासका धेरै फाउन्डेसन बनाएकाले नै चीनले छोटो समयमा नै जादुमय विकास गर्न सकेको चिनियाँहरूको…

    Read More
  • मुख्य समाचार

    ‘भ्रमण वर्ष सफल पार्न युवा सहभागिता जरुरी’

    सुर्खेत, मङसिर १४ गते । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाको सहभागिता जरुरी भएको बताउनुभएको छ । काङ्क्रेबिहारमा आयोजित ‘रन फर अ कज’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन प्रर्वद्वन, पूर्वाधारको विकास र पर्यटकीयस्थलको सरसफाइमा युवाको सहभागिता आवश्यक पर्ने बताउनुभयो । उहाँले सरकार र…

    Read More
  • मुख्य समाचार

    कांग्रेसले भन्यो-कम्युनिस्ट गढ भत्कायौँ : सरकारलाई ‘आज सच्चिने कि भोलि सक्किने’ सन्देश

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनअन्तर्गत ५२ मध्ये १३ सिट जिते पनि नतिजालाई उत्साहपूर्ण भएको दाबी गरेको छ । उपनिर्वाचन भएकामध्येमा गत निर्वाचनमा १४ सिट जितेको कांग्रेस यसपटक एक सिटमा पछि परेको छ । तर, प्रभाव पार्ने क्षेत्रमा जितेको उसको दाबी छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै दुईतिहाइको सरकारको दुईवर्षे समय गुज्रिँदा भएको उपनिर्वाचन जनमत सर्वेक्षण भएको…

    Read More
  • मुख्य समाचार

    तुइनमुक्त देश घोषणा घोषणामै सिमीत : कर्णालीबासी अझै तुइनबाटै वारपार गर्न बाध्य

    राजन रावत/सिमकोट/मङ्सिर १७ गते /सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् । कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरिँदा हुम्लावासीलाई जोखिम उठाएरै भए पनि तुइनबाट वारपार गर्न बाध्य छन् । सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए…

    Read More
  • मुख्य समाचार

    छैटौं पटक कीर्तिमानी बालोन डी’ओर अवार्ड जिती इतिहास रच्दै मेस्सी

    अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ । सन् २०१९ को बालोन डी’ओर अवार्डको जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पारे ।…

    Read More
  • चितवन सेरोफेरो

    ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुँदैं

    निर्देशक विकास जोशी द्वारा निर्देशित नाटक ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुने भएको छ ‘चरणदास चोर’ नाटक नारायणी कला मन्दिर, नारायणगढमा मसिर १६ देखि २१ सम्म हरेक बेलुका ३:३० देखि मञ्चन हुने भएको हो । चरणदास चोर विरोधाभासले संकल्पित छ । नाटकमा सम्पूर्ण विषय विरोधको वरिपरि निर्माण गरिएको छ । झूटा,…

    Read More
  • अपराध/दुर्घटना

    छाउगोठमा निसासिएर फेरि महिलाको मृत्यु

    अछाम/अछामको छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ ।घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। ‘महिनावारी भएको हिजो…

    Read More
  • अपराध/दुर्घटना

    स्थानीय तह भ्रष्टाचारमा लिप्त : अख्तियारले दियो ६१ बुँदे सुझाव

    काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा व्यवस्थापन लगायतका उजुरीमा छानबिन गर्दा व्यापक भ्रष्टाचार पाइएको आयोगका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले…

    Read More