| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवनमा सबैतिर बाम गठबन्धन नै अगाडी

    भरतपुर, २३ मंसीर । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना चितवनमा जारी छ । चितवन उच्च माध्यामिक विद्यालय परिसरमा शुक्रबार देखि सुरु भएको मतगणना सुस्त गतिमा बढी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिउसोको २ बजे सम्मको नयाँ परिमाण यस्तो छ । चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा तर्फ पुर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ हजार २५६…

    Read More
  • अर्को क्रान्तिको तयारीमा छौँ ः मोहन वैद्य किरण

    शनिबार, १६ मङ्सिर २०७४ चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति अझै बाँकी रहेकोले परिवर्तनका लागि आफूहरु अर्को क्रान्तिको तयारीमा रहेको खुलासा गरेका छन् । आज विहान भण्डाफोर अभियानसँग संक्षिप्त कुरा गर्दै नेता किरणले भने, हामी परिवर्तनका लागि अर्को क्रान्तिको तयारीमा छौँ ।’ ‘क्रान्ति पूर्ण भएकै छैन् । जनयुध्दका…

    Read More
  • अन्ततः प्रहरी निरीक्षक नेपाल कार्वाहीमा परे ।

    । चितवन , मंसिर ११ । झन्डै एक बर्ष अगाडि ईलाका प्रहरी कार्यालय टाँडी चितवनमा कार्यारर्त हुँदा अत्याधिक बदनामी कमाएका प्रहरी निरीक्षक मधु नेपाल अन्ततः काबाहीमा परेका छन् ।  वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक नेपाल अपराधीक गतिविधीलाई संरक्षण गरे बापत मोटो रकम कुम्ल्याउने क्रममा शुक्रबार बुटवलमा बिभागीय कार्वाहीमा परेका छन् । सम्भव ः…

    Read More
  • निर्वाचनलाई मध्ययनजर गर्दै चितवन ’हाई अलर्ट’ ।

      भरतपुर, मंसिर १० । जिल्ला प्रहरी कार्यालय चितवनले आगामी मंसिर २१ गते हुन गईरहेको आसन्न निर्वाचनलाई मध्ययनजर गर्दै ५२ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील र १ सय ९ वटा मतदान केन्द्रलाई संवेदशनशील मानेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एंवम् प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकाल का अनुसार जिल्लाको…

    Read More
  • प्रहरी ले नै चलाउँछन नक्कली नम्बर प्लेट राखी सवारी

    भण्डाफोर अभियान साप्ताहिकबाट चितवन । प्रहरी ! सत्यम सेवा संरक्षणम् । मुस्कान सहितको प्रहरी वा प्रहरी नै मेरो साथी हो यो नाराले समग्र संगठनको मानमर्दन माथि हस्तक्षेप भईरहेको छ । प्रहरीको यो भनाईलाई उद्द्र्त गर्ने हो भने, प्रहरी अधिकारीहरु कसैले पनि यस्को पालना गरेको पाइदैन । उच्च प्रहरी अधिकारीहरु कहिले घुस काण्डमा मुछिन्छन् त, कहिले चोरेर…

    Read More
  • लागू औषध सहित नवलपरासीका युवा चितवनमा पक्राउ ।

    चितवन , कार्तिक ३०  । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिवन्धित १ सय ५५ थान एम्पुल लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका वर्डा नम्बर ६ बस्ने बर्ष २० को सागर रेग्मी रहेको प्रहरीले जनाएको छ । कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरतपुर–१ नारायणी नदीको पुलमा सागर रेग्मीलाई संकित…

    Read More
  • दलहरु हिलो छ्यापछया्प गर्दै

    चितवन÷चितवनमा चुनावी माहोल बढेसँगै राजनितिक दलहरुले आपसमा हिलो छ्यापछ्यापलाई समेत बढाएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि चुनाव प्रचार–प्रसारका क्रममा रहेका दलका नेताहरुले आफ्ना चुनावी सभामा अर्को पाटीका नेताहरुको उछितो काट्दै हिड्न थालेका हुन् ।  यसरी एक नेता ले अर्को नेताको खोईरो खन्दै आफ्ना चुनावी सभाहरु सम्पन्न गर्न थालेसँगै एकातिर   उनीहरुको असलियत जनता…

    Read More
  • निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षामा कडाई

    २८ कार्तिक । चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।  निर्वाचन सुरक्षाका लागि जिल्लामा करीब पाँच हजार सुरक्षाकर्मी  समेत परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् । गत् सोमबार…

    Read More
  • माडीमा पाण्डेले भनेः रिउ खोलामा रु दुई अर्बको लगानीमा तटबन्धन !

    चितवन,कार्तिक २८ – वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले माडीको ब्रह्मपुरीमा मगंलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै रु दुई अर्ब रुपैयाँको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको भन्दै मतदातालाई फकाउने प्रयास गरेका छन् । “माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उनले  भने । चितवन राष्ट्रिय निकुञ्ज र बस्ती…

    Read More
  • ‘अबको युग विकास र समृद्धिकोः दाहाल

    चितवन, कात्तिक २८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा मगंलबार बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रति कै संकल्प…

    Read More