| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    चितवनमा चैत २६ बाट बिक्रम बाबा मेला शुरु हुने

    चितवन । चितवनको भरतपुरमा प्रत्येक बर्ष हुने रामनवमी पर्व (बिक्रमबाबा मेला)को लागी आवश्यक तयारी भईरहेको छ । भरतपुर महानगरपालिकाले सो मेला लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण समेत गरेको हो । यही चैत २६ गते देखि भरतपुर २३ जगतपुरमा सञ्चालन हुने बिक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो । सदियौं देखि विभिन्न संस्थाले सञ्चालन…

    Read More
  • मुख्य पृष्ठ

    एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित

    काठमाडौ/गत बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका छन् ।उनले…

    Read More
  • मुख्य पृष्ठ

    सार्वजनिक ऋण ३६ खर्ब पुग्दै !

    काठमाडौं/सार्वजनिक ऋणको आकार घट्नेभन्दा पनि बढ्दै जाने आकलन गरिएको छ । गत फागुन मसान्तमा २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण अवको केही वर्षभित्र ५७ दशमलव १५ प्रतिशतले वृद्धि हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षमा सार्वजनिक ऋण १३ खर्ब ६४ अर्ब ९७ करोड ५२ लाख रुपैयाँले वृद्धि…

    Read More
  • अन्तरराष्ट्यि

    आज अप्रिल फूल १ संसारभर मूर्ख दिवस मनाइदै

    काठमाडौँ/आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ ।    आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा जनतासँग एमाले अभियान जारी: चितवनका टोलटोलमा एमाले लहर

      चितवन/नेकपा (एमाले) चितवनले ‘जनतासँग एमाले’ अभियान सञ्चालन गरिरहेको छ । फागुन १५ गतेबाट सुरु भएको डेढ महिने अभियान चैत मसान्तसम्म चल्ने छ । जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जसले चितवनमा एमाले लहर नै ल्याएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् । जिल्लाका ९८ वटै वडामा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्षको सन्दर्भमा २० वटा घडियाल गोही राप्तीमा छाडियो

    चितवन/भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडिया गोहीलाई राप्ती नदीमा छाडिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा ७ वर्ष पुरा भएका घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाड्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर…

    Read More
  • अपराध/दुर्घटना

    कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु, ४ जना बेपत्ता

    काठमाडौँ/काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । आज बिहान बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए । ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा

    काठमाडौँ/हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू…

    Read More
  • चितवन सेरोफेरो

    नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित

    भरतपुर/नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित बनेपछि सहमति संस्थाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । शुक्रबार जिल्ला समन्वय समिति चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको गैँडाकोट स्थित सहमति संस्थाले सरोकारवाला निकायहरुलाई नीति निर्माण गर्दा ध्यान दिन सजग गराएको हो । कार्यक्रममा सरोकारवालाहरुले छलफल समेत गरेका छन् । जिल्ला समन्वय समितिको आयोजनामा…

    Read More
  • मुख्य पृष्ठ

    ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा : ८० हजार जनाको सहभागिता

    चितवन/भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो । महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको ¥यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ । ¥यालीमा १४५…

    Read More