चितवनका सिडीओ भक्तपुर सरुवा,गोरखाका सिडीओ बस्नेत आउदैं
चितवन, वैशाख १३( गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी सीडीओ सहित ६० जना विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ । सहसचिव र उपसचिवस्तरका ६० जना र प्रमुख जिल्ला अधिकारीको जिम्वेवारी हेरफेर गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । लामो समयसम्म चितवनमा काम गरेका सीडीओ नारायणप्रसाद भट्टलाई भक्तपुर सरुवा गएिको छ भने चितवनमा गोरखाका…
Read More