घर बहालमा लगाउदै हुनुन्छ ? अब बिबरण बुझाउनुपर्नेछ, फेरी फस्नुहोला है ।
काठमाडौं । घर बहालमा लगाउदै हुनुन्छ ? अब बिबरण तपाईले आफ्नो घरमा बस्नेहरुको बिबरण प्रहरीमा बुझाउन पर्नेछ । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण…
Read More




