Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • भरतपुर महानगरले गर्यो १० महिनामा ३० करोड आम्दानी

    चितवन, १६ बैशाख । भरतपुर महानगरपालिकाले चालु आवको १० महिनामा ३० करोड रुपैंया आम्दानि गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चालु आवको हाल सम्म ३० करोड रुपैंया आन्तरिक आम्दानि गरिसकेको हो । महानगरको आन्तरिक आम्दानि ७० करोड  लक्ष्य रहेको भन्दै प्रमुख दाहालले लक्ष्यलाइ भेट्याउन थुप्रै चुनौति रहेको वताइन् । महानगरले उठाउने कर…

    Read More
  • गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको १०औँ शाखा चितवनमा

       चितवन , १५ बैशाख । चितवनको नारायणगढमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो १०औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शुक्रबारदेखि संचालनमा आएको शाखामा एटिएम सेवा, एस।एम।एस बैंकिङ्ग सेवा सुविधा इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेशन काउन्टरको सुविधा तथा डीपी सेवा र सीआस्वा सेवा लगायतका बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् । ०७४ चैत मसान्तस…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जले नौ महीनामै १८ करोड राजर्श्व संकलन गर्‍यो ।

    चितवन , १५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष ०७४÷०७५ को चैत मसान्तसम्म नौ महीनामा १८ करोड ५९ लाख ९७ हजार ५ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकहरु र निकुञ्जको आन्तरिक श्रोतबाट सो राजस्व संकलन गर्न निकुञ्ज सफल भएको हो । निकुञ्जले ‘क’ र ‘ख’ श्रेणी विभाजन…

    Read More
  • भरतपुमा २५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालनमा आयो

    चितवन, १५ बैशाख नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन्…

    Read More
  • भरतपुरमा ४ महिला सहित ९ जनाले गरे रक्तदान ।

    सामाजिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ४ महिला सहित ९ जनाले रक्तदान गरेका थिए । कार्यक्रम संस्थाको १० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको संस्थाका अध्यक्ष एस।एन राउतले बताउनुभयो । कार्यक्रममा केन्द्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक यमकला पौडेल प्रमुख अतिथि…

    Read More
  • रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक

    रत्ननगर, बैशाख ८( रत्ननगर उद्योग बाणिज्य संघले रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । संघले आयोजना गरेको सो महोत्सवमा ३६ लाख भन्दा बढी नाफा भएको सार्वजनिक गरिएको छ । संघले शुक्रवार एक प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको विवरण अनुसार महोत्सवमा ३६ लाख ३५ हजार रुपैया नाफा भएको जनाएको छ । महोत्सवमा २ करोड १२…

    Read More
  • अब यातायात समितिको सम्पत्ति स्वतः राष्ट्रियकरण हुने

      ६ वैशाख, काठमाडौं । सरकारले यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने निर्णय गरेपछि अब उनीहरुको सम्पत्ति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । देशभर झण्डै ४ सयभन्दा बढी यस्ता समितिहरु सक्रिय छन् । मंगलबार मन्त्रिपरिषद बैठकले यातायात समितिहरू नवीकरण नगर्ने निर्णय गरेकाले अब नवीकरण नहुने त्यस्ता समितिहरु स्वतः विघटनमा जानेछन् । यातायात व्यवसायी समितिहरुसँग अहिले…

    Read More
  • चितवनको साइबाबा सहित आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न

    चितवन, वैशाख ४( नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले चितवनको साइबाबा ग्यास उद्योग र नवलपरासीको जानकी ग्यास उद्योग सहितका अन्य आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको हो । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर…

    Read More
  • चितवनमा प्रथम राष्ट्रिय आर्थिक गणना सुरु

    चितवन,बैशाख ४( प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ चितवनमा पनि सुरु भएको छ । आगामी जेठ ३१ गतेसम्म सञ्चालन गरिने गणनाका लागि जिल्लाभर ८४ जना गणक र १२ जना गणक सुपरिवेक्षकहरु परिचालन गरिएको छ । गणनाका लागि भरतपुर महानगरपालिकामा ८४,रत्ननगर नगरपालिकामा १३,खैरहनी नगरपालिकामा ७, राप्ती नगरपालिकामा ५,कालिका नगरपालिकामा ४,माडी नगरपालिकामा २ र इच्छाकामना गाँउपालिकामा ४ जना गणक…

    Read More
  • अरूले देख्ने, अख्तियारले नदेख्ने ! यो के हो ?

    काठमाडौँ, २ वैशाख । महालेखाको ठहर(मालपोत कार्यालयको मूल्यांकनभन्दा १७ गुणासम्म महँगो (सञ्चालक समितिले निर्णय गर्नुपर्नेमा कार्यकारी निर्देशकलाई हस्तान्तरण(जग्गाधनीबाट निगमको नाममा जग्गा पास, व्यापारीको खातामा भुक्तानी महालेखा परीक्षकको कार्यालयले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको पुष्टि गरेको छ। महालेखाले गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा निगमबाट गत वर्ष पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद…

    Read More