Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • दर्ता बिना सञ्चालनमा आएको त्रिशा इन्टरप्राइजेजमा प्रशासनद्वारा बन्द ।

      चितवन , २७ चैत । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता नै नगरी सञ्चालनमा आएको यहाँका एक पसलमा जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले मंगलबार बन्द गरेको छ । वीरगञ्जको त्रिशा इन्टरप्राइजेजको नारायणगढ शाखालाई प्रशासनले बन्द गराएको हो । वीरगञ्जमा मुख्य कार्यालय रहेको इन्टरप्राइजेजले राजस्व कार्यालयमा दर्ता गरेको भएपनि नारायणगढ शाखाले भने यहाँको राजस्व…

    Read More
  • सौराहाका होटलहरुमा १४ बुदे आचारसंहिता जारी

    चितवन , चैत १५ – चितवनको पर्यटकिय क्षेत्र सौराहामा लागु हुनेगरी १४ बुदे आचारसंहिता जारी भएको छ । होटल , रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीको लागी आचारसंहिता जारी गरिएको हो । आगामी नयाँ बर्ष बैशाख १ गतेदेखी लागु हुने गरी आचारसंहिता जारी भएको रेष्टुरेन्ट एण्ड बार एसोसियसन (क्षेत्रीय रेवान ) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए…

    Read More
  • मिटरब्याजका ‘नाइके’ महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी धराशायी

    ललितपुर, १५ चैत । कुनै समय नेपलको मिटरब्याजका नाइकेको रुपमा कुख्याती कमाएका महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हाल धराशायी बन्ने अवस्थामा पुगेको छ । पुल्चोकमा रहेको लालिगुँरासले सहकारी एन विपरित मनपरी ऋण प्रवाह गर्ने र आफन्तलाई ऋण मिनाहा गर्न थालेपछि सहकारी संकटमा पर्ने अवस्था आएको हो । सहकारीका प्रमुख…

    Read More
  • एनसीसी बैंकमा सीआइबीको छापा, २ सय करोड घोटाला गरेको आशंकामा समातिए काँग्रेस नेता धिताल

    काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ । प्रहरीले घटना बारेका पूरा विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड सदस्यसहित ३० जना भन्दा बढीलाई पक्राउ गरिएको हो । सीआइबी…

    Read More
  • भरतपुरको प्रकृती कपास उद्योगमा आगलागी

    चितवन ०२ चैत । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृती कपास उद्योगमा शुक्रबार आगलागि भएको छ । विहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागि भएको हो । आगलागीबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । उद्योगकी संचालिका सम्झना कोइराला काठमाडौं गएकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको…

    Read More
  • यस वर्षको बजेट १० खर्ब ८३ अर्ब हुने

    अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो । बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो । यो प्रक्षेपित बजेट…

    Read More
  • पदमपुरमा आयोजित धनधान्याञ्चलमा साढे २ करोड रकम संकलन,

    पदमपुर, चितवन, २१ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञमा साढे २ करोड रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग…

    Read More
  • करको दायरामा आउन पुरानो मेडिकल कलेजलाई भरतपुर महानगरको रुलिङ्ग

      चितवन १८ फागुन । भारतीय नागरिक भि नटराज नगेन्द्र पम्पाटी लगायतको समूहले चलाउँदै आएको भरतपुरस्थित पुरानो मेडिकल कलेजमाथि चितवनको भरतपुर महानगरपालिका अब खर्‍रो रूपमा उत्रिने भएको छ । लामो समयदेखि कलेज कृत सम्पत्ति कर र व्यवसायीक कर नतिरेको भन्दै महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोशीले पुरानो मेडिकल कलेजलाई एक साताभित्र बन्द गर्ने चेतावनी दिएका हुन्…

    Read More
  • सरकार देश विकासमा प्रतिबद्ध : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा प्रतिबद्ध रहेको बताएका छन् । बिहिबार उनलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा उनले सो कुरा बताएका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले देश बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारे । व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा आफ्नो सरकार…

    Read More
  • आन्तरिक राजश्व कार्यालय भरतपुरद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

    आन्तरिक राजश्व कार्यालय भरतपुरले माघ मसान्तसम्म लक्ष्यभन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कार्यलयले लक्ष्यभन्दा ७ प्रतिशत वढी राजश्व अशुल गरेको हो । माघ मसान्तसम्म ९ अर्व ९० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले जानकारी दिएको छ । माघ मसान्तसम्म कार्यलयले १० अर्व ६४ करोड राजश्व संकलन गरेको छ…

    Read More