| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • पेवा बचतको एक दिने अन्तक्र्रिया

    बैशाख १८, रत्ननगर । रत्ननगर २ मा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरसदस्यहरुमाझ एक दिने बचत तथा कर्जा सुरक्षणसम्बन्धि अन्तरक्रिया गोष्ठि सम्पन्न गरेको छ । मंगलबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष गोविन्द भट्टराई र पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेलले शेयरसदस्यहरुमाझ सहकारीको बचत, कर्जा तथा लगानीको बारेमा सहजीकरण गरेका हुन ।…

    Read More
  • भरतपुर महानगरले गर्यो १० महिनामा ३० करोड आम्दानी

    चितवन, १६ बैशाख । भरतपुर महानगरपालिकाले चालु आवको १० महिनामा ३० करोड रुपैंया आम्दानि गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चालु आवको हाल सम्म ३० करोड रुपैंया आन्तरिक आम्दानि गरिसकेको हो । महानगरको आन्तरिक आम्दानि ७० करोड  लक्ष्य रहेको भन्दै प्रमुख दाहालले लक्ष्यलाइ भेट्याउन थुप्रै चुनौति रहेको वताइन् । महानगरले उठाउने कर…

    Read More
  • गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको १०औँ शाखा चितवनमा

       चितवन , १५ बैशाख । चितवनको नारायणगढमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो १०औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शुक्रबारदेखि संचालनमा आएको शाखामा एटिएम सेवा, एस।एम।एस बैंकिङ्ग सेवा सुविधा इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेशन काउन्टरको सुविधा तथा डीपी सेवा र सीआस्वा सेवा लगायतका बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् । ०७४ चैत मसान्तस…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जले नौ महीनामै १८ करोड राजर्श्व संकलन गर्‍यो ।

    चितवन , १५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष ०७४÷०७५ को चैत मसान्तसम्म नौ महीनामा १८ करोड ५९ लाख ९७ हजार ५ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकहरु र निकुञ्जको आन्तरिक श्रोतबाट सो राजस्व संकलन गर्न निकुञ्ज सफल भएको हो । निकुञ्जले ‘क’ र ‘ख’ श्रेणी विभाजन…

    Read More
  • भरतपुमा २५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालनमा आयो

    चितवन, १५ बैशाख नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन्…

    Read More
  • भरतपुरमा ४ महिला सहित ९ जनाले गरे रक्तदान ।

    सामाजिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ४ महिला सहित ९ जनाले रक्तदान गरेका थिए । कार्यक्रम संस्थाको १० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको संस्थाका अध्यक्ष एस।एन राउतले बताउनुभयो । कार्यक्रममा केन्द्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक यमकला पौडेल प्रमुख अतिथि…

    Read More
  • रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक

    रत्ननगर, बैशाख ८( रत्ननगर उद्योग बाणिज्य संघले रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । संघले आयोजना गरेको सो महोत्सवमा ३६ लाख भन्दा बढी नाफा भएको सार्वजनिक गरिएको छ । संघले शुक्रवार एक प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको विवरण अनुसार महोत्सवमा ३६ लाख ३५ हजार रुपैया नाफा भएको जनाएको छ । महोत्सवमा २ करोड १२…

    Read More
  • अब यातायात समितिको सम्पत्ति स्वतः राष्ट्रियकरण हुने

      ६ वैशाख, काठमाडौं । सरकारले यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने निर्णय गरेपछि अब उनीहरुको सम्पत्ति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । देशभर झण्डै ४ सयभन्दा बढी यस्ता समितिहरु सक्रिय छन् । मंगलबार मन्त्रिपरिषद बैठकले यातायात समितिहरू नवीकरण नगर्ने निर्णय गरेकाले अब नवीकरण नहुने त्यस्ता समितिहरु स्वतः विघटनमा जानेछन् । यातायात व्यवसायी समितिहरुसँग अहिले…

    Read More
  • चितवनको साइबाबा सहित आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न

    चितवन, वैशाख ४( नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले चितवनको साइबाबा ग्यास उद्योग र नवलपरासीको जानकी ग्यास उद्योग सहितका अन्य आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको हो । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर…

    Read More
  • चितवनमा प्रथम राष्ट्रिय आर्थिक गणना सुरु

    चितवन,बैशाख ४( प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ चितवनमा पनि सुरु भएको छ । आगामी जेठ ३१ गतेसम्म सञ्चालन गरिने गणनाका लागि जिल्लाभर ८४ जना गणक र १२ जना गणक सुपरिवेक्षकहरु परिचालन गरिएको छ । गणनाका लागि भरतपुर महानगरपालिकामा ८४,रत्ननगर नगरपालिकामा १३,खैरहनी नगरपालिकामा ७, राप्ती नगरपालिकामा ५,कालिका नगरपालिकामा ४,माडी नगरपालिकामा २ र इच्छाकामना गाँउपालिकामा ४ जना गणक…

    Read More