नारायणी बराह ज्वेलरी इन्डष्ट्रिजद्वारा वार्षिकोत्सवमा रक्तदान
चितवन । चितवनको नारायणगढमा सञ्चालित नारायणी बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा दुई सय २७ जनाले रक्तदान गरेका छन् । सोमबार र मंगलबार गरि चितवनको शिवनगर, सहिदचोक तथा टाँडीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई सय २७ जनाले रक्तदान गरेका हुन् । बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिको २४औँ वार्षिकोत्सव तथा ११…
Read More