Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको अध्यक्षमा लामिछाने

    चितवन, साउन २०( नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ चितवन– नवलपुर क्षेत्रीय समितिको भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले शिवराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा केशवराज खनाल, सचिवमा रुद्र सुवेदी, कोषाध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा थानेश्वर न्यौपाने, मनिष अग्रवाल, उत्तमप्रसाद रेग्मी, हिमराज खनाल, मोतीप्रसाद अधिकारी रहेका छन्…

    Read More
  • चितवनका एम्बुलेन्स ब्यवस्थित गर्न स्वयं एम्बुलेन्स चालककै सक्रियता

      चितवन, साउन २०( चितवनमा सञ्चालित एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न स्वयं एम्बुलेन्स चालकहरु नै सक्रिय भएका छन् । उनीहरुकै पहलमा एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न आज (आइतबार) देखि ट्रयाकिङ (जीपीएस) प्रणाली लागू गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ चितवनको पहल र टेक्नोलोजी सेल्स प्रालि काठमाडौंको सहयोगमा ट्रयाकिङ प्रणाली लागू गरिएको हो । एम्बुलेन्समा राखिएको डिभाइस मार्फत् एम्बुलेन्सको स्थान…

    Read More
  • उत्तम तोरीको खानेतेलमा लेदो

    लमजुङ,साउन २० – खानेतेलमा लेदो भेटिएको छ । प्रहरी, जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङ, उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई र पत्रकारसहितको एक टोलीले बजार अनुगमन गर्दा लमजुङको सुन्दरबजारमा उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । सुन्दरबजार नगरपालिका–७, क्याम्पसगेट बरेटारका किराना व्यापारी दिनेशराज जोशीको पसलमा राखिएको सुशील वनस्पति प्रालि परवानीपुर पर्सा, नेपालबाट उत्पादित उत्तम तोरीको तेलमा…

    Read More
  • रिक्सा मजदुरलाई सत्ताले गोली हानेको त्यो दिन

    बिगत लाई नसम्झु भन्दा पनि कुनै घटनाहरु यस्ता हुन्छन जसलाइ बिर्सन निकै हम्मेहम्मे पर्छ म आज तपाईंहरुलाइ त्यही घटनाको बारेमा पीडा पोख्दैछु कतिपय पिडाहरु साथिहरुलाइ सेयर गर्दा मन हल्का हुन्छ भन्ने मेरो मान्यता छ १ ठमेलको एउटा राम्रै चलेको रेस्टुरेन्टमा काम गर्ने एउटा साधरण मजदुर त्यसमाथी पनि राती अबेरसम्म काम गर्न पर्ने हुदा पुर्बबाट रक्तीम…

    Read More
  • गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण

    काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा, बिज्ञान र प्रविधिको क्षेत्रमा भएका समस्या समाधान गर्नको लागि स्पष्ट खाका तयार पार्न मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुको रिर्पोटिङ लिने क्रममा आज मन्त्री पोखरेलले सार्वजानिक शिक्षाको गुणस्तर सुधार गर्न थाल्नुपर्ने कामहरु तयारी…

    Read More
  • दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलबिच भेट

      काठमाण्डौं/नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गर्नुभयो । कोरियन भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन पनि राजदूत पार्कलेले…

    Read More
  • आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती

      काठमाण्डौं/राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा भएको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग…

    Read More
  • चितवनमा भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने,

    चितवन, साउन १७– चितवनमा आगामी भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा आगामी भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा अनमोल साँझ हुन लागेको हो । आयोजक मोनिका ईन्टरनेशनलले अनमोल साँझ २०७५ बारे जानकारी दिन आज ९बिहिबार० यहाँ आयाजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो । कार्यक्रममा चर्चित नायक…

    Read More
  • थाकस चितवनले १३ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष बुझाए ज्ञापनपत्र ।

    चितवन , १५ साउन । थारु कल्याणकारिणी सभा ९थाकस० चितवनले विभिन्न १३ बुँदे माग राख्दै मंगलबार बिहान चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । थाकस चितवनका सभापती एवंम थरुहटरथारुवान संयुक्त संघर्ष समिती जिल्ला आन्दोलन परिचालन समितिका संयोजक ललितकुमार चौधरीले प्रमुख जिल्ला अधिकारी बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै सभापति…

    Read More
  • चितवनको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले लुटे पाँच लाख ।

    चितवन , १५ साउन । जिल्लामा पछिल्लो समय चोरीका घट्ना छ्याप्छ्याप्ती रूपमा बढेको पाइएको छ । सादा पोशाकमा खटिएका केही सिमित प्रहरी अशुली धन्दामै सक्रिय भएकै कारण जिल्लामा चोरीका घट्नामा वृद्धि भएको हो । आइतबार राती भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएपछि जिल्लामा सुरक्षा ब्यावस्थामा ह्रास आएको अनुभव स्थानीयले गर्न…

    Read More