भारतीय ट्रकको ठक्करबाट मजदुरको मृत्यु ।
फाईल फोटो…
Read Moreफाईल फोटो…
Read Moreचितवन , साउन १३ । नेपाली काँग्रेस चितवनले भोली मंगलबार यहाँ शक्ति प्रदर्शन गर्ने भएको छ । सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस चितवनले विरोधस्वरुप जिल्लामा शक्ति प्रदर्शन गर्न लागेको आज नारायणगढमा पत्रकार सम्मेलन गरी जनाइएको छ । काँग्रेसले संविधानले निर्दिष्टि गरेअनुसार सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीबाट हुनुपर्ने व्यवस्थालाई अविलम्ब कार्यान्वयन…
Read More, चितवन । मेडिकल सिटीको रुपमा बिकसित हुुँदै गइरहेको चितवन जिल्लामा पछिल्लो समय मिर्गौला तस्करी हुने थलोका रूपमा चिनिन थालेको पाईएको छ । चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । अन्ततः सोही टिमले चितवनबाट मिगौला…
Read Moreचितवन, साउन १२( नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अन्तर्रा्ष्ट्रिय तहको स्वर्ण पदकबाट सम्मानित हुन सफल भएको छ । शनिबार कलेज प्रांगणमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिदैं कलेजका प्रिन्सिपल हरि भण्डारीले भने फ्रान्सको राजधानी पेरिसमा भएको २२ औं अन्तर्रा्ष्ट्रिय कन्भेक्सनबाट इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी २०१८ को स्वर्ण पदकबाट सम्मानित भएको…
Read Moreकाठमाडौँ, १२ साउन स् आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको ंहो । आज शनिबार देशभर समान्यदेखि पूर्ण बदली रही…
Read Moreनारायणगढ । नारायणगढ जेसिज र नारायणगढ लेडि जेसिजको संयुक्त आयोजनामा सोमबारदेखि संयुक्त जेसिज सप्ताह सुरू हुँदैछ । संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । जानकी बालिका आश्रम देवघाटधाम र मानव सेवा आश्रम भरतपुरमा खाद्यन्न सहयोग, रत्ननगरस्थित सानो घरलाई नगद तथा खाद्यन्न सहयोग, युवाका लागि…
Read Moreमहेन्द्रनगर,१२ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको…
Read Moreबारा, १२ साउन । लामो समयदेखि जिल्लामा एकछत्र राज गर्न पल्किएका बाराको मर्टिवाहका असइ नरेश यादव अन्ततः बुधबार लखटिएका छन् । एसपी मिरा चौधरीको संरक्षणमा यादवको मनपरी भन्ने शिर्षकको खबर प्रकाशित भएलगत्तै एसपी चौधरीले जिल्लाका बदनाम असइ यादव लगायत आधा दर्जनभन्दा बढी बदनाम प्रहरीलाई दरबन्दीमा फिर्ता गरेर साहसिक काम देखाएकी हुन् । ईलाका प्रहरी कार्यालय…
Read More११ श्रावण, चितवन÷चितवनमा एउटी १२ वर्षे बालिका बलत्कृत भएकी छिन् । भरतपुर महानगरपालिका वडा नं. ३ आनन्दमार्ग स्थित अविनाश ह्याचरी प्रा. लि.द्वारा सञ्चालित ट्रकका सह चालक वर्ष २२ का अनिल तामाङले नारायणगढकै बालिकालाई गत श्रावण ७ गते राती जबरजस्ती करणी गरेका हुन् । सह चालक तामाङले बाबु नभएकी ती टुहुरी बालिकालाई शुरुमा ललाई फकाइ गरी…
Read Moreचितवन , ११ साउन । चितवनमा पहिलो पटक १७ वटा अष्ट्रेलियन युनिर्भसिटिको सहभागीतामा एजुकेशन फेयर हुने भयको छ । ग्लोबल रिच नेपाल चितवन शाखाले अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर गर्ने भएको हो । ग्लोबल रिच नेपाल चितवन शाखाले यहि साउन १८ गते शुक्रबार होटल गार्डेन रिर्सोटमा फेयर गर्ने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो…
Read More