फोहोर व्यवस्थापन हुन नसक्दा भण्डारा बजार दुर्गन्धित बन्दै
चितवन , १८ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र नै दुर्गन्धित बन्दै गएको छ । राप्ती नगर घोषणा भएको झन्डै तीन वर्ष बितिसक्दा समेत डम्पिङ साइट निर्माण नहुँदा यहाँको लोथर, भण्डारा, खुरखुरे र वीरेन्द्रनगर बजार क्षेत्र नै फोहोरले दुर्गन्धित बन्दै गएको हो । फोहोर संकलन र व्यवस्थापनको जिम्मा…
Read More
