Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • दलाई लामाको जय जयकार मनाउन काठमाडौंभित्रै यस्तो तयारी !

    काठमाडौं । नेपालमा रहेका तिब्बती शरणार्थीहरुले दलाई लामाले नोबेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा आज २४ गते काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा भव्य कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेका छन् । दलाई लामाले सन् १९८९ मा स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधिलाई शान्तिपूर्वक संचालन गरेको भनी सो पुरस्कार प्रदान गरिएको थियो । डिसेम्बर १० एवं मंसिर २४ लाई विश्व…

    Read More
  • कर्मचारी विदेश घुमेको घुम्यै, दुई महिनामै नौ सयको भ्रमण

    काठमाडौं— सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् । निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो । पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले…

    Read More
  • तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

    नेपालगन्ज – बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ ९५१० ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि…

    Read More
  • सुन तस्करीको ट्रान्जिट प्वाईन्ट : मालागढी

      रसुवा — तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन । सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो…

    Read More
  • चितवनको सौंराहामा पुस ११ बाट हात्ती महोत्सव हुँदैं

    चितवन । नेपालकैं तेश्रो पर्यटकीय गन्तब्यको रुपमा परिचित चितवनको सौंराहामा हरेक बर्ष मनाईदैं आएको हात्ती महोत्सव आगामी पुस ११ बाट हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन शाखाको आयोजनमा हुने १५ औं हात्ती महोत्सव पुस १५ गतेसम्म ५ दिन चल्ने आयोजकले जनाएको छ । महोत्सवको बारेमा जानकारी दिने उध्येश्यले क्षेत्रीय होटल संघले आज…

    Read More
  • अज्ञात समुहको निशानामा चितवनका बिद्यालय

    चितवन, २३ मंसिर । चितवनको भरतपुरमा गएराती एक बिद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । भरतपुर महानगरपालिका वडा नं । ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरी ७५ लाख बराबरको क्षति भएको विद्यालय स्रोतले जनाएको छ । यता, प्रहरीले…

    Read More
  • मनोमानी व्याख्या ! एउटै मुद्दामा दुई थरी आदेश,मागदाबीबिनै निषेधाज्ञा आदेश

    काठमाडौँ । प्रवेश परीक्षाबिनै मेडिकल कलेजमा विद्यार्थी भर्ना गरिएको विवादमा दुईवटा अदालतले दुई थरी आदेश दिएका छन् । प्रवेश परीक्षामा सामेल नभएका विदेशी विद्यार्थी भर्ना विवादमा उच्च अदालत पाटन र जनकपुरको वीरगन्ज इजलासको निर्णय बाझिएको हो । वीरगन्ज इजलासले वीरगन्जको नेसनल मेडिकल कलेजले नेपालमा प्रवेश परीक्षा उत्तीर्ण नगरेका विदेशी विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको…

    Read More
  • नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक

    काठमाडौं — गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको…

    Read More
  • देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

      काठमाडौं — गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । तर, त्यसको आधारिक…

    Read More
  • गणेस्थानधाममा आमाहरुको सक्रिय सहभागिता

    मंसिर १७ गते / गणेस्थानधाममा आयोजना गर्न लागिएको वृहत धनधान्याञ्चल सम्पन्न गर्नको लागि विभिन्न वडाका महिला समुह सक्रिय भएर लागेका छन् । आमा समुहको सक्रियतामा अहिले मन्दिर पसिरमा सरसफाई गर्ने पोत्ने काम भैरहेको छ । गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ ।…

    Read More