Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ड्याफोडिल इन्टरस्कुल बास्केटबलमा आयोजक टोली विजयी

    डिलकुमारि नेपाल किाठमाडौँ : गत शुक्रबारदेखि काठमाडौँमा को नयापाटीमा सुरु भएको ड्याफोडिल इन्टरस्कुल बास्केटबल प्रतियोगिता(२०७५ मा आज भएको खेलमा नब ज्योती र आयोजक ड्याफोडिल विजयी भएका छन्। ड्याफोडिल स्कुले आयोजना गरिएको प्रतियोगितामा आजको पहिलो खेलमा हिम्स स्कुललाई ४५ ( २१ को फराकिलो हराउदै आयोजक टिम फइनलमा प्रवेश गरेको छ। यस्तै नब ज्योती स्कुलले काठमाडौँ साइपाल…

    Read More
  • चितवनको पोलपोलमा चोरीका बिजुली बल्दै, प्राधिकरण भने मौन ।

              प्रनिश थापा, चितवन, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणलेे चोरीका बिजुली बाल्ने अभियानलाइ कडाइ गरेको जतिसुकै दाबी गरेता पनि चितवनमा भने चोरीको बिजुली बाल्ने परम्परा अझै यथावत नै रहेको पाइएको छ । जिल्लाको सदरमुकाम मै चोरीका बिजुली बालेको सप्रमाण हामीले फेला पारेको छौँ । नेपाल बिद्युत प्राधिकरणका इन्जिनियर अविनाश महतोले चालु आर्थिक वर्षको…

    Read More
  • चितवनको डुंग्रे खोलामा महिलाको शव फेला ।

      प्रनिश थापा, चितवन, २७ मंसिर । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ६ डुंग्रे खोलामा बुधबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी बर्ष ३५ की बिसरा चौधरीको पानीमा डुबेको अवस्थामा शव भेटिएको हो । प्रहरीले उनको पानीमा डुबेर मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।…

    Read More
  • नीलकण्ठ शिव मन्दिरमा श्रीमद्भागवत्गीता ज्ञानविज्ञान महायज्ञ सुरु

    मंसिर २६ । भरतपुर महानगरपालिका वडा नम्बर १२ को विशाल मार्गमा रहेको नीलकण्ठ शिव मन्दिरमा श्रीमद्भागवत्गीता ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । बुधबार बिहान कलशयात्रा सहित निस्किएको शोभा यात्राले नगर परिक्रमा पछि महायज्ञको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन देवघाटधामको गलेश्वर आश्रमका पीठाधीश एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वतीले गरेका थिए । मानव जीवनको सार…

    Read More
  • सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क र रिर्सोट सञ्चालनमा

    सुर्य बराल, नवलपुर, २०७५।०८।२७ नवलपरासी दाउन्ने पुर्बमा रहेको देवचुली नगरपालिका १ र १७ भित्र रहेको करिब ४० बिगाहा क्षेत्रफलमा बन्दै गरेको मेघा पार्क सञ्चालकले सार्बजनिक जग्गा अतिक्रमण गरी पार्क बनाउन लागेको भन्दैं स्थानियले त्यस्को ब्यापक बिरोध गरिरहेका छन् । नारायणगढका धनाढ्य सिद्धकुमार श्रेष्ठको लगानीमा सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा बन्दैं गरेको उक्त रिर्सोटले देवचुली…

    Read More
  • अख्तियार छानबिनमा संसद सचिवालयः कानुनविपरीत २ करोड खर्च

        काठमाडौँ – सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन सचिवायलमा पत्र काटेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, सचिव राजेन्द्र फुयाँलसहित…

    Read More
  • संसदीय समिति बैठक बहाना बनाएर छल्दै मन्त्रीहरू

      काठमाडौं – सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका छन्। सांसदहरूले उठाएको जिज्ञासाको उत्तर दिनुपर्ने डरले मन्त्रीहरू ‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिमै जान छाडेका हुन्। मन्त्रीले संसद्का समितिमा अनुपस्थित हुँदा संसदीय समिति सरकारको छायामा परेको छ। समितिका सभापतिले पनि मन्त्री अनुपस्थित भएपछि बैठक…

    Read More
  • वडा सदस्यकै नेतृत्वमा बालुवा तस्करी

      काभ्रे — भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् । प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ । गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । एसपी रविराज…

    Read More
  • वाइडबडी खरिद सम्झौता नै शंकास्पद !

      काठमाडौँ – वाइडबडी विमान खरिद गर्दा नेपाल वायुसेवा निगमले गरेको सम्झौता नै शंकास्पद पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले सम्झौता ऐनविपरीत रहेको औंल्याएको हो । कार्यालयले सम्झौता सार्वजनिक खरिद ऐनअनुसार नरहेको निष्कर्षसहितको प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा बुझाएको छ ।

    Read More
  • अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

    काठमाडौं, २५ मंसिर । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर…

    Read More