Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कल्याणकारी प्रतिष्ठान नेपालद्वारा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्दै ।

    प्रनिश थापा , चितवन , २८ पौष । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले वरिष्ठ कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । बिनोदीलाई आज शनिबार गैंडाकोटमा अभिनन्दन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष नारायण तिवारीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रा।डा। वासुदेव त्रिपाठीको उपस्थिति रहने जनाइएको छ । कवि विनोदीको प्रेरणादायक लोकोपकारी ग्रन्थ ‘गोविन्दराज…

    Read More
  • नायिका हमाल सहित चितवनका चार जना सम्मानित 

    चितवन/ मोफसलको चर्चित लक्की मिडिया हाउस चितवनले नेपाली सिने क्षेत्रकी चर्चित नायिका सहित चितवनका चार जनालाई सम्मान गरेको छ । चलचित्र “चौका दाउ” को प्रिमियर शोको अबसर पारेर बिभिन्न क्षेत्रमा बिशेष योगदान दिनुभएका व्यक्तिहरुलाई सम्मान गरीएको हो । नेपाली सिने क्षेत्रमा बिशेष योगदान दिनुभएकी चर्चित नायिका बेनिशा हमाल, चितवनका युवा उधमी रुबिन रामुदामु , युवा…

    Read More
  • जाडोले बिरामी हुँदै उपत्यकाका प्रहरी, वैशाखमा ज्याकेट आउने

      काठमाडौं । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ । समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि…

    Read More
  • शान्ति ज्ञान महायज्ञबाट करिब ४० लाख रुपैयाँ संकलन ।

    पुष २४ । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा आयोजना गरिएको प्रज्ञा पारमिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञबाट करिब ४० लाख रुपैयाँ संकलन भएको छ । गुम्बाको भवन निर्माण गर्ने उद्देश्यले पुष २० गतेदेखि आयोजना गरिएको महायज्ञको अन्तिम दिन आज मंगलबारसम्म ४० हजार रुपैयाँ संकलन भएको छर्पलिङ गुम्बा संघका अध्यक्ष…

    Read More
  • पत्रकार माथिको दुव्र्यवहारप्रति प्रेस संगठनको भत्र्सना

    पोखरा, २४ पुस । नेपाल प्रेस संगठनका सदस्य तथा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति प्रेस संगठन नेपाल कास्की शाखाले भत्र्सना गरेको छ । चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्धयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष तथा प्राध्यापक डा. बद्री पौडेलले हातपात…

    Read More
  • चितवनको भरतपुरमा सवारी दुर्घटना , दुइ जनाको मृत्यु ।

    प्रनिश थापा , चितवन , २४ पौष । चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१०, गौतम चोकमा बेलुकी ८ः२० बजेको समयमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्री दुवैको मृत्यु भएको हो । ना। ४८। प। ३७५७ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका चालक…

    Read More
  • चितवनको नारायणी बिद्यामन्दिरलाइ पाकिस्तानी राजदुतावासको सहयोग ।

    प्रनिश थापा , चितवन । नेपालका लागि पाकिस्तानी राजदूतावासले यहाँको एक विद्यालयलाई १६ थान कम्युटर र प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरलाई आज एक समारोहकाबीच ति सामग्री हस्तान्तरण गरिएको हो । नेपालका लागि पाकिस्तानी राजदूत डा। मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज…

    Read More
  • बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी

      काठमाडौँ – ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । फरेन्सिक विज्ञसहित काठमाडौँबाट…

    Read More
  • प्रतिदिन १७ जनासँग सहवास गर्छन् रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत महिला

    पत्रपत्रिकाबाट काठमाडौंँ । काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो । अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता…

    Read More
  • एसिड आक्रमणबाट घाइते डोल्मा डिस्चार्ज ।

    प्रनिश थापा, चितवन , २३ पौष । आफ्नै श्रीमानले  प्रहार गरेको एसिड आक्रमणबाट घाइते भएकी भरतपुर महानगरपालिका २४ धुब्र बजारकी २० वर्षीया डोल्मा रुम्बा आइतबार उपचारपछि डिस्चार्ज भएकी छिन् । पोखरा महानगरपालिका २९, आदर्शनगर बस्ने वर्ष ४७ का विरेन गुरूङले तीन जना साथीहरूको सहयोगमा केहीदिन अगाडि भरतपुर स्थित ससुरालीमै आइ डोल्मालाइ एसिड प्रहार गरेका थिए ।…

    Read More