Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनको भरतपुरमा अलफ्रेसको सेन्टर : मार्सी चामलदेखि सिस्नोको चियासम्म

      नारायणगढ । शुद्ध एवं ताजा उत्पादनका तरकारी, फलफुल तथा खाधन्न बिक्रीवितरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा अल फ्रेस एग्रो प्रालिले आफ्नो सेवा प्रारम्भ गरेको छ । तरकारी, फलफुलदेखि दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई ध्यानमा राखेर गाउँमा उत्पादन भएका वस्तु बिक्री गर्ने लक्ष्यसहित नयाँ व्यवसायको थालनी गरिएको प्रालिले शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।…

    Read More
  • श्रेयाको परिवारलाई जनमुखीको सहयोग

    पोखरा, ५ माघ / बलात्कार पछि हत्या गरिएकी पुम्दी भुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकीआमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीकाअध्यक्ष…

    Read More
  • सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले, हाम्रो नेपालमा

      डोल्पा/ जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ । जमिन नै…

    Read More
  • न्यानो सुईटर तथा स्टेशनरी वितरण

    हंस बहुउदेश्यीय सहकारी संस्था लि. ले संस्थाको सामाजिक कार्य अन्तरगत विपन्न बालबालिकाहरुको लागि शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने उदेश्यले हिजो स्विटर तथा स्टेशनरी बितरण गरेको छ । सँस्थाले भरतपुर महानगरपालिका १५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ९एद्दऋद्द०, मा रहेका अनाथ वालवालिकाहरुलाई न्यानो सूईटर, स्टेशनरी एवं विस्कुट वितरण कार्यक्रम सम्पन्न गरेका हो ।…

    Read More
  • हुण्डी कारोबार गर्ने सहकारी अध्यक्ष पक्राउ

    बिराटनगर, २ माघ । प्रदेशको अस्थायी राजधानी विराटनगरमा पछिल्लो समय उद्योगी व्यापारीकै संलग्नतामा हुण्डीको कारोबार फस्टाएको पाइएको छ । यस क्षेत्रका कतिपय सहकारीहरु नै अवैध हुण्डी कारोबारमा संलग्न रहेको फेला परेको छ । मोरङ प्रहरीले हुण्डीको कारोबार गर्ने विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेश हेडा, व्यवस्थापक दीपककुमार कर्णसहित तीन जनालाई गत आइतबार पक्राउ गरेपछि…

    Read More
  • सयौँ विदेशी अपराधी फरार

    काठमाडौँ – अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने…

    Read More
  • भारतीय वेश्यालयमा युवती बेच्ने पक्राउ

      काठमाडौँ – भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई…

    Read More
  • कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार १ लाख घुस सहित रंगेहात पक्राउ

    काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थी एक लाख घुस रकम सहित रंगेहात पक्राउ परेकी छिन् । आज मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित एन. इम.बि. बैंकको पार्किङ्ग एरियाबाट पन्थीलाई नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न…

    Read More
  • कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

      भद्रपुर – कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ…

    Read More
  • खानेपानीको महशुल अब अनलाईनमार्फत ।

    प्रनिश थापा , चितवन , २८ पौष । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अनलाईनमार्फत खानेपानीको महसुल बुझाउने व्यवस्था मिलाएको छ । यो सेवा सुरुआतसँगै अब घरमै बसेर ग्राहकले खानेपानीको महसुल भुक्तान गर्न सक्नेछन् । ग्राहकको समय, लाईन बस्नुपर्ने अवस्थाको अन्त्यका साथै प्रविधिको विकास गर्ने उद्देश्यले अनलाईन सेवा सुरु गरिएको खानेपानी संस्थाका अध्यक्ष भीष्मराज पौडेलले…

    Read More