Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेकपामा संसदको हिसाब किताब, को को कता कता ?

    अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले नयाँ बाटो पक्डिँदैछ, संसदीय दलबाट विषयको छिनोफानो लगाउने । त्यसो गर्दा यदि माधव–प्रचण्डका सांसदहरु चोरिएछन् भने पनि प्रधानमन्त्रीको पक्षमा…

    Read More
  • अपराध/दुर्घटना

    ४० लाख रुपैयाँ झ्वाम पार्ने एसपीको योजना चकनाचुर, छानबिनमा तानिए ।

    काठमाडौं/नेपाल प्रहरी संगठनभित्र आफूलाई अरुभन्दा ‘क्लिन’ दाबी गर्ने एसपी विश्व अधिकारीको ४० लाख रुपैयाँ झ्वाम पार्ने योजना चकनाचुर भएको छ । २०७६ जेठ १४ मा मोरंगको एसपी भएर गएका अधिकारी गत असार पहिलो हप्ता हेडक्वार्टर सरुवा भए । तर सरुवा भएर आउँदा उनले मोरंग प्रहरीलाई ४० लाख बेरुजु बोकाएर हिँडेका थिए । अधिकारी सरुवा भएपछि…

    Read More
  • उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

    ललितपुर/काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै यहाँका सबै महानगरपालिका र नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि…

    Read More
  • चितवन सेरोफेरो

    रामलाल वचाउन समाज गठन, संयोजकमा ढुङ्गाना

    मृगौला पिडित रामलाल श्रेष्ठ को सहयोग गर्नका लागी समाज गठन गरिएको छ । साविक जामुने, मनपाङ्ग र छाङ्ग हाल म्याग्दे निवासी स्थानिय वासिन्दाहरुको भेलाले मृगौला पिडित रामलालको जीवनरक्षाका लागी आर्थिक सहयोग जुटाउने अभिप्राय स्वरुप म्याग्दे दमौली सम्पर्क समाज गठन गरेको हो । ज्येष्ठ सदस्य राम वहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त भेलाले भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा…

    Read More
  • रत्ननगरमा नि:शुल्क मास्क बितरण तथा सचेतना कार्यक्रम रत्ननगर।

    साउन २६/मिष्टर एण्ड मिस चितवन एसइइ २०२० र हेड्स नेपालको सहकार्यमा आइतवार रत्ननगरमा नि:शुल्क मास्क वितरण गरिएको छ । बढ्दो कोरना संक्रमणलाइ लिएर निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम गरिएको चितवन एसइइका अध्यक्ष बिशाल एच आलले बताउनु भयो । चितवन एसइइकी सहभागि सञ्जना खड्का तथा हेड्स नेपालको आर्थिक सहयोगमा करिब ५ सय भन्दा बढी मास्क…

    Read More
  • खानेपानी संस्थान प्रमुख इन्जिनियर साह घुस रकमसहित रङ्गेहात पक्राउ ।

    काठमाडौं/नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो । अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको…

    Read More
  • प्रधानमन्त्रीद्वारा तीन बालिकाको संरक्षकत्व ग्रहण

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताएका छन् । उनले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्दै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व प्रदान कार्यक्रममा उनले यस्तो धारणा…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वी चितवनमा क्लिन चितवन अभियानका संयोजक माथि सांघातिक हमला, हमलाकारीहरु फरार !

    चितवन/चितवनका एक सामाजिक राजनीतिक व्यक्तित्व एंव “क्लीन चितवन, ग्रीन चितवन, बेटर चितवन ”का संयोजक सरोज ध्वज भण्डारीमाथि आज साँझ सांघातिक आक्रमण भएको छ । उनीमाथि आफनै घर नजिकको चोकमा बसिरहेको अवस्थामा एक्कासी बाईकमा आएका अपरिचित समूहले आक्रमण गरेको थियो। आईतबार साँझ ७: ४५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ३ शान्तिचोकमा खुकुरी र रड सहित…

    Read More
  • मुख्य समाचार

    राहतमा बाँडिएको चामलमा ढुंगा र चुराको टुक्रा

    भोजपुर/रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्ले खानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो विडम्बना अरू के हुन्छ…

    Read More
  • मुख्य समाचार

    अमेरिकाले लगायो टिक टक र वी च्याटमा प्रतिवन्ध !

    अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनिया एप टिक टक र वीच्याटमाथि प्रतिवन्ध लगाउने एक आदेशमा हस्ताक्षर गरेका छन्। यो प्रतिवन्ध अबको ४५ दिन लागु हुने छ। अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो निर्णय लिइएको ट्रम्पले बताएका छन्। यो कार्यकारी आदेशसँगै टिक टकको प्यारेन्ट कम्पनी बाइटडान्ससँग कुनै पनि प्रकारको कारोबार हुने छैन। देशको सुरक्षाको लागि टिक टकका मालिकविरुद्ध…

    Read More