Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    मादी करिडोर बन्ने।

    वि वि श्रेष्ठ/व्यास–६/शिशाघाट/तनहुँ/प्रतिनिधीसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले मादी करिडोर वन्ने वताउनुभएको छ । जिल्लामा वाढीका कारण गएको पहिरोको क्षतिका लागी स्थलगत अनुगमन गर्नका लागी जानुभएको सांसद सिग्देलले सो कुरा वताउनुभएको हो । आर्थिक वर्ष ०७७।०७८ को अगामी वजेटवाट नै मादी करिडोरका लागी ५ करोड वजेट विनियोजन भईसकेको वताउनुभएको सिग्देलले…

    Read More
  • मुख्य समाचार

    नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ कास्कीले ग¥यो आर्थिक सहयोग

    नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ कास्कीले विहिबार पोखरा–१० अमरसिंह चोकमा अवस्थित व्यवसायी संघको कार्यालयमा २ जना अपरेटर र हेल्पर का परिवारलाई नगद १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको छ। एलाइट कन्ट्रक्सनको मेशिनले पर्वतमा मोटर बाटो बनाउने क्रममा करिब १ वर्ष अगाडि मेशिनमा खरावी आएपछि मेशिन मर्मत गर्ने क्रममा प्युठान झिमरुक गाउपालिकाका महेन्द्र जिसी…

    Read More
  • मुख्य समाचार

    उपत्यका भित्रिने राजमार्गमा कडाइ गर्न थालियो

    काठमाडौं/कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गमा कडाइ गरिएको छ । धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले पृथ्वीराजमार्गको मुख्यद्वार मलेखु पुल, बुंगचुंग र पुछार बजारमा प्रहरी तैनाथ गरी प्रवेशमा कडाइ गरिएको छ । जिल्ला सुरक्षा समितिले मालबाहक र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाएको छ । बिहीबार बिहानदेखि त्रिभुवन राजपथको…

    Read More
  • मुख्य समाचार

    कोरना सङ्क्रमितले उपचार नपाउने जोखिम बढ्दै।

    काठमाडौं/कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ । अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् ।…

    Read More
  • अपराध/दुर्घटना

    वीपी प्रतिष्ठानको जग्गा व्यापारीलाई दिन चलखेल

    काठमाडौं/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति जग्गा निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेको हो । स्रोतका अनुसार कार्यकारिणी समितिबाट…

    Read More
  • मुख्य समाचार

    निर्बाध आउजाउले फैलिँदै संक्रमण

    लकडाउन खुलेसँगै खुला सीमामा सरकार र समुदाय दुवै पक्षबाट भएको लापरबाहीले फेरि संक्रमण बढ्न थालेको छ। प्रदेशमा पछिल्लो तीन सातामा साढे ५ सय संक्रमित थपिएका छन् तर सावधानी नगन्य छ। सरकारी कार्यालयको लापरबाही उस्तै छ भने मास्कको प्रयोग नगन्य छ। विभिन्न संघसंस्था र राजनीतिक दलका भीडभाडयुक्त कार्यक्रम पनि चल्दै आएका छन्। बढ्दो चहलपहल, खुकुलो नाका,…

    Read More
  • मुख्य समाचार

    कोरानाले समुदायस्तरमा भयाभव ल्याउदै : एकै दिन १० संक्रमितको मृत्यु

    कोभिड–१९ संक्रमणले पाटन अस्पतालमा मृत्यु भएकालाई बुधबार पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पण गर्दै नेपाली सेनाका जवान । तस्बिर :इलिट जोशी/कान्तिपुर काठमाडौँ/कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।…

    Read More
  • मुख्य समाचार

    आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा

    हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ। उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले घरमा बस्नुभएको हो’, हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईंले भने, ‘घरमै रहे पनि उहाँहरू नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ।’ हेटौंडा…

    Read More
  • मुख्य समाचार

    जीवनभर साथ दिन्छु भन्नेलेनै लात मारेपछि करोडपति रामबहादुरको कन्तबिजोग !

    सानैमा आमा गुमाएका राम बहादुर बुबालाई अहिले आफ्नो आमाको अनुहार याद छैन । उनलाई केही दिन मात्र स्कुल गएको याद छ, दुई कक्षा पुग्दा नपुग्दै पठाईमा पुर्णविराम लाग्यो ।  उनलाई व्यापारमा राम्रो सोख थियो त्यसैले १३ बर्षकै उमेरमा सिन्धुपालचोकको चौतारामा किराना पसल खोले । किराना पसल गर्न उनलाई बुबाले दश हजार दिएका थिए, साथीबाट पाँच…

    Read More
  • चितवन सेरोफेरो

    सासंद सिग्देलद्धारा पहिरो पिडितलाई राहत रकम हस्तान्तरण

    म्याग्दे, ६– वेलौते/प्रतिनिधीसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलद्धारा गएको असार २९ र श्रावण ५ गते परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेहुनेको परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ । म्याग्दे गाँउपालिका वडा नं ६ वेलौतेमा लक्ष्मी विकको घरमा पहिरोले घर ढलेर मृत्यृ भएको मृतकको आमालाई संघिय सरकारवाट प्राप्त हुने २ लाख…

    Read More