Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी

    काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड ट्रेनिङ सेन्टर नामक संस्था हो । उक्त संस्था कहीँकतै दर्ता भएको देखिँदैन । बिनादर्ताको यो संस्थाले विदेशमा आकर्षक कमाइ हुने काममा तालिम दिएर पठाउने भन्दै वर्षौंदेखि ठगी…

    Read More
  • अपराध/दुर्घटना

    ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने गहतरा कारागार चलन

    दाङ/दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको…

    Read More
  • अपराध/दुर्घटना

    गौर काण्डका दोषीमाथि मुद्दा चलाउन सिफारिस

    काठमाडौं । गौर हत्याकाण्डको १६ वर्षपछि उक्त घटनामा मुछिएका १ सय ३० जनामाथि तत्काल छानबिन गरी दोषीउपर मुद्दा चलाउन राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ। जसमध्ये जाहेरी दरखास्तमा नाम उल्लेख भएका ६६ र गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ ले दोषी किटान गरेका ६४ जना छन्। अनुसन्धानपछि दोषीउपर अभियोग दर्ता गरी सोको जानकारी गराउन…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड मार्गमा मेयर दाहालद्वारा वृक्षरोपण, स्मार्ट सिटी निर्माणमा सहयोगको अपिल

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर–२५ को शंकरचोकमा वीरेन्द्र फूलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छन् ।करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि–गार्डसहित विरुवा रोप्न लागिएको हो । भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवन महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

    चितवन/यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका…

    Read More
  • चितवन सेरोफेरो

    फेन्सी ब्यबसायी संघको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित

    चितवन । फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा अत्याधिक मतान्तरसहित शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न अधिवेशनबाट संस्थापन पक्षका यमप्रसाद घिमिरेलाई पछि पार्दै संस्थापन इतरका घिमिरे निर्वाचित भएका हुन् । शंकरप्रसाद घिमिरे ४८९ मतसहित विजयी हुँदा यमप्रसाद घिमिरेले भने जम्मा २२२ मतमात्र प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा भने संस्थापन समूहबाटै रामप्रसाद पौडेल विजयी…

    Read More
  • राष्ट्रिय

    रोट्रयाक्ट क्लबहरुको १५ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुदै

    रोेट्रयाक्ट क्लबहरूको १५ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने रोट्रयाक्ट सम्मेलनमा नेपाल र भुटानका प्रतिनिधिहरुको सहभागी हुने छन । यही पुस १५ र १६ गते आयोजना हुने सम्मेलनको रोेट्रयाक्ट क्लब अफ तिनाउ सिटीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । रोेट्रयाक्ट डिआरआर लक्षमण खरेलले २…

    Read More
  • चितवन सेरोफेरो

    रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी।

    रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३/२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । शनिवार क्लबको तेस्रो क्लब एसेम्ली समारोहमा उनलाई वर्ष २०२३/२४ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ। तेस्रो क्लब एसेम्ली गर्दै वर्ष २२ –२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिएन। उनले आफ्नो छ महिनाभित्र कार्यकालमा…

    Read More
  • चितवन सेरोफेरो

    रोट्रयाक्ट भरतपुर हाईटद्वारा २०० विद्यार्थीलाई न्यानो कपडा वितरण

    रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले बिहिबार एक कार्यक्रमको आयोजना गरि २०० विद्यार्थीलाई न्यानो कपडाहरू वितरण गरेको छ । कार्यक्रममा २०० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष अपेक्षा श्रेष्ठले जानकारी दिइन। क्लबले भरतपुर-१६, शरणपुर स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय शरणपुरका विद्यार्थीहरुलाई ट्र्याक-सुट, हाई-नेक, टोपी लगायत अन्य सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन । उनका अनुसार…

    Read More
  • चितवन सेरोफेरो

    आकाशिएको महंगी बिरुद्ध चितवनका व्यवसायी बिरोधमा ।

    चितवन/बैंक तथा वित्तीय संस्थाहरुले अव्यवहारिक र अवैज्ञानिक तवरले ब्याजदर बृद्धि गरेको भन्दै चितवनका ब्यबसायीहरुले आज (सोमबार) उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी ब्याजदर वृद्धिप्रति आपत्ति तथा बिरोध जनाएका छन् । माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने भनिए पनि एकतर्फी रुपमा कर्जामा व्याजदर निर्धारण गरिएको बिज्ञप्तिमा उल्लेख छ । ‘बैंक तथा बित्तीय संस्थाहरुको…

    Read More