Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • केपी ओली र प्रचण्डवीच ‘वान टू वान’ ’निर्णायक’ वार्ता

      काठमाडौं–पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो । अधिकारीको घरमा वाम एकताबारे दर्जनौं पटक शीर्ष तहमा छलफल हुँदै आएको छ । एकता र शक्ति बाँडफाँडवारे…

    Read More
  • जनयुद्ध दिवसमा क्रान्तिकारीको चियापान

    चितवन,फागुन १( मोहन बैध नेतृत्वको क्रान्तिकारी माओवादीले २३ औं जनयुद्ध दिवसको अवसर पारेर आज मंगलबार भरतपुरमा चियापन कार्यक्रम गरेको छ । भरतपुरको क्यान्सर अस्पताल गेटमा आयोजित कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । सो चियापन कार्यक्रममा देशभक्त जनगणतान्त्रीक मोर्चाका जिल्ला अध्यक्ष अशोक शर्मा,जिल्ला इन्चार्ज अम्विका मुडवरी,जिल्ला सदस्य घननाथ सापकोटा,दलित नेता वावुराम परियार लगाएतले जनयुद्धको…

    Read More
  • एनसेलका दर्जनौं टावरमा बम विस्फोट, नेटवर्कमा समस्या शुरु

    चितवन– निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनि एनसेलका दर्जनौं टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । विभिन्न जिल्लामा रहेका एनसेलको टावर र उपकरणमा सो समूहले तोडफोड तथा आगजनी गराएको हो । सोमबार राती पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर…

    Read More
  • पार्टी एकता प्रक्रिया आजै टुंग्याउने तयारी : प्रचण्ड

    ०१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी पार्टीबीच एकताको प्रक्रिया आजै टुंग्याउने तयारी भईरहेको बताएका छन् । २३ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओयाजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन जनयुद्ध सुरु भएकै दिन आज…

    Read More
  • प्रसाद भन्दै गाँजा किनबेच गर्ने एक बाबा सहित ४१ पक्राउ

    काठमाडौं । राजधानी काठमाण्डौंको पशुपती मन्दिर परिसर क्षेत्रमा चलिरहेको शिवरात्री पर्वमा गाजालाई प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने एक बाबा सहित ४१ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर र गौशाला प्रहरीले पक्राउ गरेको हो । पशुपतीमा मनाइरहेको शिवरात्री पर्वलाई मध्य नजर गर्दै हिजोदेखि एक बाबा र एक…

    Read More
  • अण्डा उत्पादक संघको अध्यक्षमा कँडेल निर्विरोध चयन

    चितवन, माघ २८ – नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वा्चित भएका छन् । यसअघिको कार्यसमितिका महासचिव कँडेललाई चितवनको भरतपुरमा सम्पन्न १४ औँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध चयन भएका हुन् ।…

    Read More
  • जनजीवन माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने

    चितवन, माघ २५ । दक्षिण चितवनको माडीमा रहेको जनजीवन माध्यमिक विद्यालयले आउँदो शनिबारदेखी मंगलबार सम्म बिबिध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाउने भएको छ । जनजीवन माध्यमिक विद्यालयले विहीबार गरेको पत्रकार सम्मेलन मार्फत स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको अवसरमा विभिन्न साँस्कृती कार्यक्रम , सय जना पूर्व शिक्षकहरुलाई सम्मान , दाताहरु…

    Read More
  • दुब्यबहार गर्ने विरुद्ध बालकुमारी कलेजका प्राध्यापकबाट चितवन प्रहरीमा जाहेरी ।

    चितवन माघ २५ । आफू माथि दुब्यबहार भएको भन्दै बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण थापाले बुधबार जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका छन् । बिद्यालयमा अध्यापन गराइरहेको समयमै नेकपा माओवादी विप्लव निकटका विद्यार्थीले प्रधानाध्यापक थापालाई तीन दिन अगाडि अर्थात माघ २२ गते सोमबार कक्षाबाहिर बोलाई कालोमोसो दलेका थिए । लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य…

    Read More
  • बालिका बलात्कार गर्ने एक अभियुक्तलाई आठ बर्ष कैदको सजाय

    चितवन माघ २५ । १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले पक्राउ परेका भारत मोतीहारी स्थायी घर भई हाल भरतपुर महानगरपालिका १५ बस्दै आएका ५० वर्षीय सुमन शाहलाई उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।…

    Read More
  • भरतपुरमा आजदेखी क्यान इन्फोटेक मेला शुरु

    चितवन, माघ २३, चितवनको भरतपुरमा आज(विहिवार) देखी तेस्रो डिजीकम क्यान इन्फोटेक मेला शुरु हुँदै छ । आयोजक कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । मेलामा बिशेष गरेर नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने सो मेलामा स्मार्ट सिटीलाई आधार मानेर तयार पारिएका प्रविधि…

    Read More