Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्षमा कडा प्रतिस्प्रधा हुने संकेत

    चितवन । निर्वाचनको मिती नजिकिएसँगै उधोग बाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वात्तै बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा अध्यक्षका प्रत्यासी लगाएतका चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको दुई देखि तिन प्यानल प्यानल नै खडा हुने संकेत देखिएको छ । भित्रभित्रै…

    Read More
  • मुख्य समाचार

    मंगलबार अष्ट्रेलियामा इतिहासकै तातो दिनः संकटकालको घोषणा

    अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो । अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०।९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् । मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०।३ डिग्री…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी र सफल बन्दै :अपराधीहरु धमाधम पक्राउ पर्दै, बिकृती बिसंगति नियन्त्रण हुदै

    सुर्य बराल /चितवन/२, पौष/चितवन प्रहरीले जिल्लामा बिगतदेखि सञ्चालन गर्दै आईरहेको क्लिन चितवन अभियान प्रभावकारी र सफल बन्दै गईरहेको छ । प्रहरीले चितवनमा सामाजिक बिकृती बिसंगति र अपराध न्युनिकरण एवं अपराधीहरु नियन्त्रणको निम्ती सञ्चालन गरिरहेको यो अभियान दिन प्रतिदिन प्रभावकारी एवं सफल बन्दै गईरहेको हो । यो अभियान अन्र्तगत चितवन प्रहरीले गत् ६ महिना यता विभिन्न…

    Read More
  • मुख्य समाचार

    आयातमुखि निती एवं बिचौलीयापन हावी हुदाँ पोल्ट्री उद्योग तहस नहस बन्दै 

    सुर्य बराल/चितवन/मुलुकको एक मात्र आत्मनिर्भर भनिएको पोल्ट्री उधोगमा आयातमुखि निती एवं बिचौंलीयापन हावी हुँदा यो उधोग तहस नहस बन्दै जान थालेको छ । सरकारको स्पष्ट पोल्ट्री निती नहुनु, पोल्ट्री क्षेत्रमा बिदेशी लगानी भित्र्याईनु र ब्यबसायीहरुको बिचमा तछाड मछाड गर्ने अस्वस्थ प्रतिस्प्रधाले गर्दा समग्र पोल्ट्री क्षेत्र धराशायी बन्दै गएको हो । आयातमुखि निती एवं बिचौंलीयापनको कारण…

    Read More
  • पोल्ट्री क्षेत्रमा सुधार गर

    नेपालमा आत्मनिर्भर भनिएको पोल्ट्री ब्यबसाय दिनप्रतिदिन धरासायी बन्दै गएको छ । यो ब्यबसाय धरासायी बन्नुमा सरकार र ब्यबसायी दुबै जिम्बेवार देखिन्छन् । ब्यबसायीहरुले सेन्डिगेट गरी उपभोक्ता ठगीरहेका छन् भने सरकारले सहि निती ल्याउन नसक्दा यो क्षेत्रमा बैदेशिक लगानी बढीरहेको छ भने कालोधन समेत भित्रिएको चर्चा चलीरहेको छ । ब्यबसायीहरु बिचमा आपसी अस्वस्थ प्रतिस्प्रधा के कति…

    Read More
  • व्यानर न्यूज

    चितवन सहित देशभर हुस्सु र चिसो बढ्यो

    चितवन /चितवन सहित देशभर मंगलबारबाट हुस्सु र चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज बिहानैबाट चिसो बढेको हो । चितवनसहित देशका सम्पूर्ण भुभागमा मंगलबार बिहानैबाट हल्का हुस्सु र कुहिरो समेत लागेको छ । यसले जनजिवन केही प्रभावित भएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेकोे छ ।केही दिन अघिको वर्षाका…

    Read More
  • अपराध/दुर्घटना

    विदेशी बालिका झण्डै बलात्कृत, आरोपित जनप्रतिनिधिकै नातेदार

    काठमाडौँ । नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए । सोही बमोजिम ट्रेकिङ गाइडको…

    Read More
  • कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा

    कौशिला कुँवर /काठमाडौं /खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको थपाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अञ्चल कार्यालयको गोदाममा छापा मारेको छ । कम्पनीले नष्ट गर्न राखेको चामल परीक्षण गरेर प्रशोधन गर्ने प्रयास गरेको समाचार बाहिर आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासान कार्यालय काठमाडौंसहितको टोलीले मंगलबार छापा मारेको हो । कम्पनीले आप्mनो कमजोरीलाई ढाकछोप गर्न…

    Read More
  • मुख्य समाचार

    विकासमा पुरानै रोग पुनरावृत्ति हुने लक्षण

    मधुजंग पाण्डे/काठमाडौं / चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा विकास निर्माणका लागि गरिने पुँजीगत खर्च ९ दशमल ५ प्रतिशत मात्रै भएको छ । सरकारको लक्ष्यअनुसार बाँकी ९० दशमलव ५ प्रतिशत पँुजीगत खर्च भने आगामी सात महिनाभित्रमा सक्नुपर्ने देखिएको छ । यो अवस्था हेर्दा यसपटक पनि आर्थिक वर्षको अन्तिममा आएर हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिने…

    Read More
  • मुख्य समाचार

    आयात गर्दा अबदेखि पूर्वअनुमति चाहिने

    पवन तिमिल्सिना/काठमाडौं /नेपालमा वस्तु आयात गर्दा त्यस्ता वस्तुको वर्गीकरण र उत्पतिको निर्धारणका सम्बन्धमा पूर्वअनुमति लिनुपर्ने भएको छ। भन्सार विभागले कार्यविधि बनाएर पूर्वादेश लिनुपर्ने व्यवस्था अनिवार्य गर्न लागेको हो। विभागले कार्यविधिको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। क्योटो महासन्धि र विश्व व्यापार संगठन अन्तर्गत व्यापार सहजीकरण सम्झौतामा मालवस्तुको वर्गीकरण, उत्पत्तिको निर्धारणलगायत विषयमा सम्बन्धित पक्ष…

    Read More