Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    भोटेकोसी बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    काठमाडौँ/त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका केही परीक्षाहरू प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन् । त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका विषयहरूको परीक्षा स्थगित गरिएको हो । स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए,एमबिए–एफ,…

    Read More
  • मुख्य पृष्ठ

    नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

    काठमाडौं/विपद्ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर आएलगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका थिए । दक्षिणी…

    Read More
  • मुख्य पृष्ठ

    त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

    चितवन/रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका…

    Read More
  • चितवन सेरोफेरो

    घर जग्गामा दोहोरो कर जनताको ढाड सेकिदै कर्मचारीले मार्दै तर !!!

    मानौं 1 करोड को जग्गा बेच्दा 10% पुँजीगत लाभकर र जगा किन्दा करीव 5% रजिष्ट्रेशन दस्तुर कर करीब 15 लाख सरकारलाई बुझाउनु पर्छ ! ब्यक्तिले छोराछोरी बिदेश पठाउँदा , बिहेबारी गर्दा वा ठूलो रोग जस्तै क्यान्सर , किड्नी आदि जस्तो रोग लाग्दा सस्तैमा घर जग्गा बिक्री गरेर काम चलाउँछन । यदि पैसा बाँकी बसेछ भने…

    Read More
  • चितवन सेरोफेरो

    हंस बहुउद्देश्यीय सहकारीको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न

    भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भरतपुर-१, शहीदचोक, नारायणगढ, चितवनद्वारा आयोजित ‘आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी’ दुई दिनसम्म चलेर सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतामा २०८३ साल भाद्र ५ र ६ गते भरतपुर-२५, बयरघारी, शुक्रनगरस्थित टाइगर वाइल्ड लाइफ रिसोर्टको सभाहलमा सम्पन्न उक्त गोष्ठीमा सञ्चालक समिति, लेखा तथा…

    Read More
  • मुख्य पृष्ठ

    इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    काठमाडौँ/इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो हिजरी संवत् सुरु भयो । अहिले हिजरी…

    Read More
  • सूचना प्रविधि क्षेत्रमा पाँचवर्षे मार्गचित्रसहित सरकार अघि बढ्दै छः अर्थमन्त्री

    काठमाडौं/अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा दुई दर्जनभन्दा बढी स्टार्टअप उद्यमीहरूसँगको छलफलका क्रममा उनले सेवा क्षेत्रको निर्यातमा नेपाललाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । सन् २०२२ मा ‘आईआईडीएस’ ले गरेको अध्ययन प्रतिवेदनलाई सूचना प्रविधि क्षेत्रको ‘ब्रेक…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै र पार्क निर्माण हुने

    नारायणगढ,(चितवन)/चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नं १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो । महानगरपालिकाका कार्यवाहक प्रमुख…

    Read More
  • मौसम पूर्णनुमान

    आजको मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न

    भरतपुर–२५, बयरघारी, शुक्रनगरस्थित टाइगर वाइल्ड लाइफ रिसोर्टमा भाद्र ५ र ६ गते सम्पन्न गोष्ठी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो। गोष्ठीमा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विषयगत उपसमिति तथा व्यवस्थापनतर्फका गरी २२ जनाको सहभागिता रहेको थियो। गोष्ठीको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा बजेट सदस्यको हित, वित्तीय…

    Read More