| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेत्रविक्रम नेतृत्वको नेकपाको अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक

    चितवन  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ुबिप्लवु ले मंगलबार गरिएको एक दिने नेपाल बन्दका क्रममा पक्राउ परेका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बिप्लवले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई नगरिए अझै सशक्त आन्दोलनको कार्यक्रम घोषणासहित प्रतिरोधमा उत्रने चेतावनी दिएका हुन् । महासचिव विप्लवले शान्तिपूर्ण…

    Read More
  • चनौंलीमा बाह्रमासे जुवाखाल !

    चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको…

    Read More
  • राजधानी काठमाण्डौंको तीनकुनेमा बम

    काठमाडौं, ८ फागुन । राजधानी काठमाडौंको तीनकुनेको बाग्मती पुलमा एक संकास्पद झोलामा बम फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेकामा त्यो बम रहेको पाईएको हो । सो शंकास्पद बस्तु बमनै रहेको महानगरिय प्रहरीले जनाएको छ । तीनकुने प्रहरी वृत अगाडि भेटीएको बम नजिकैको क्षेत्र अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ…

    Read More
  • एमाले र माओवादीको नँया पार्टीको नाम अझै जुरेन

    नेकपा एमाले र माओवादी केन्द्रबीच ािजो मध्यरातमा पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भइ नँया पार्टी घोषणा भईसकेको भएपनि नँया पाटीको नाम भने अझै जुर्न सकेको छैन् । दुई पार्टी एक भएपछि राख्ने भनेर रोजेको नाम नेपाल कम्युनिष्ट पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएसँगैं नँया पाटीको नाम अझै जुर्न नसकेको हो । ऋषिराम कट्टेल…

    Read More
  • नेकपाको नेपालबन्द : चितवनमा आंशिक प्रभाव

    चितवन, फागुन ८– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको चितवनमा आंशिक प्रभाव परेको छ । बिहान १० बजेसम्म जिल्लाका लोकल रुट चल्ने सवारी साधनहरु चलेका छैनन् । जिल्लाका स्कुल, कलेज, कार्यलय बजार तथा पसलहरु बन्द रहेका छन् । मूख्यमार्गमा छिटपुट ट्रकहरु मात्रै चलेका छन् । कार्यकर्ता पक्राउ गरेको विरोधमा…

    Read More
  • शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्नेमा प्रमुख दाहालको जोड

    सोमबार, ०७ फागुन चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्ने बताएकी छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याबसन) चितवनको वार्षिक साधारण सभालाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । शिक्षाको गुणस्तरबिना नागरिकको स्वास्थ्य र सभ्यताको कल्पना गर्न नसकिने बताउँदै महानगर प्रमुख दाहालले अबको आवश्यकता शिक्षाको…

    Read More
  • जगदम्बा पेट्रोल पम्प हत्याकाण्डका फरार अभियुक्त सात वर्षपछि पक्राउ

    चितवन, ७ फागुन । चितवनको भरतपुर १ स्थित रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पमा सात बर्ष अगाडि लुटेराले हानेको गोली लागी निधन भएका म्यानेजर भरत घिमिरेका हत्यारालाई अन्तत ःप्रहरीले पक्राउ गरेको छ । उक्त हत्याकाण्डका फरार अभियुक्त गोरखाको साविक धावा गाविस वडा नं.१ घर भई ताप्ले–३ बस्ने वर्ष ४६ का श्याम नेपाली भनिने रोकाहा लाई शुक्रबार…

    Read More
  • राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता एंव समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन…

    Read More
  • भोलि ८ गते विप्लव समुहको नेपाल बन्द !

    काठमाडौं,७ फागुन । नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले भोली फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रेस विज्ञप्ती जारी गर्दै फागुन ८ गते नेपाल बन्द को घोषणा गरेका हुन् । के छ त् नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुहका कुरा) (विज्ञप्तीका बुदाँहरु यसप्रकार छन् । ) १.युवा…

    Read More
  • मजदुरहरुको हक हितका लागि टेड युनियन आवश्यक : पथिक

    चितवन \माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियनको आवश्यकता रहेको कुरामा जोड दिएका छन् । शनिबार संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पथिकले देशभरका एम्बुलेन्स चालकहरु आफ्नो हक हितका लागि टे«ड युनियन गठन गरी संगठीत भएको भन्दै बधाइ समेत दिएका छन्…

    Read More