नेकपाद्वारा चितवनमा ९ कठ्ठा जग्गा कब्जा

चितवन  । नेपाल कम्युनिस्ट पार्टी चितवनले यहाँका एक स्थानीयको ९ कठ्ठा जग्गा कब्जा गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेका धननजय पौडेल र रमा पौडेल ९आले०को विवादित ९ गठ्ठा जग्गा बुधबार कब्जामा लिएको घोषणा गरिएको हो । सो पार्टीले उक्त विवादित जग्गा बेचविखन गर्न रोेक लगाएको छ भने उलंघन भए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।