| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण

    ्चितवन÷भरतपुर महानगरपालिका २ नारायणगढको शहिदचोकमा रहेको भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण गरिएको पाईएकोे छ । शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले क्षतिग्रस्त सो भवन भत्काउनुपर्ने अवस्था भएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएका छन् ।…

    Read More
  • कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’

    हरेक वर्षको १४ फेब्रुअरीका दिन प्रेम दिवस अर्थात‘भ्यालेन्टाइन डे’ उत्सवको रुपमा विश्वभर मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’ तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको…

    Read More
  • बजारमा अबैध विउहरुको विगविगी

    चितवन÷बजारमा अबैध विउहरुको विगविगी बढेको छ । चितवनको नारायणगढ लगायत देशैभरका शहर तथा बजारमा तरकारी एवं फलफुलहरुको अबैध विउ विजनहरुको विगविगी बढेको हो । खुल्ला सिमाना र मुलुक तिन तहको चुनावमा केन्दित भएको मौका छोप्दै भारतीयका साथै अन्य केही मल्टिनेशन कम्पनिहरुले नेपालमा अबैध विउ विजनहरुको तस्करी बढाएका हुन् । यसरी अबैध रुपमा भित्रिएका बिउ विजनहरुको…

    Read More
  • केपी ओली र प्रचण्डवीच ‘वान टू वान’ ’निर्णायक’ वार्ता

      काठमाडौं–पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो । अधिकारीको घरमा वाम एकताबारे दर्जनौं पटक शीर्ष तहमा छलफल हुँदै आएको छ । एकता र शक्ति बाँडफाँडवारे…

    Read More
  • एनसेलका दर्जनौं टावरमा बम विस्फोट, नेटवर्कमा समस्या शुरु

    चितवन– निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनि एनसेलका दर्जनौं टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । विभिन्न जिल्लामा रहेका एनसेलको टावर र उपकरणमा सो समूहले तोडफोड तथा आगजनी गराएको हो । सोमबार राती पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर…

    Read More
  • पार्टी एकता प्रक्रिया आजै टुंग्याउने तयारी : प्रचण्ड

    ०१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी पार्टीबीच एकताको प्रक्रिया आजै टुंग्याउने तयारी भईरहेको बताएका छन् । २३ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओयाजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन जनयुद्ध सुरु भएकै दिन आज…

    Read More
  • दुब्यबहार गर्ने विरुद्ध बालकुमारी कलेजका प्राध्यापकबाट चितवन प्रहरीमा जाहेरी ।

    चितवन माघ २५ । आफू माथि दुब्यबहार भएको भन्दै बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण थापाले बुधबार जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका छन् । बिद्यालयमा अध्यापन गराइरहेको समयमै नेकपा माओवादी विप्लव निकटका विद्यार्थीले प्रधानाध्यापक थापालाई तीन दिन अगाडि अर्थात माघ २२ गते सोमबार कक्षाबाहिर बोलाई कालोमोसो दलेका थिए । लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य…

    Read More
  • दुई दिनमा चार बालिका र एक महिला बलात्कार घटनाका उजुरी

    महानगरीय पहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मंगलबार साँझ सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित १४ र १५ बर्षीया दुई बालिका बलात्कृत भएका हुन् । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथा नगरपालिका १२ जानकीनगर…

    Read More
  • राजीनामा दिने मनस्थितिमा प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको समाचार आजको राजधानी दैनिकमा छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि…

    Read More
  • प्रदेश तीन मा राष्ट्रियसभा चुनाव सुरु

    २४ माघ, काठमाडौं । न. प्रदेशको राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । प्रदेश न.तिनमा ११९ स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् । जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर…

    Read More