गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुस : काबा प्रमुख गुरुङ
पोखरा १२ असोज । पोखरा महानगरपालिका वडा नम्वर ३२ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार एक कार्यक्रमका वीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गर्नुभएको हो । वडाका ६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना…
Read More




