समसामयिक विषयमा नेपाल पत्रकार महासंघको अन्र्तक्रिया
नेपाल पत्रकार महासंघको आयोजनामा सोमबार १८ गते राजधानीमा पत्रकार आचारसंहिताको अवस्था र समसामयिक विषयमा अन्र्तक्रिया सम्पन्न भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आयार्यको अध्यक्षतामा आयोजित अन्र्तक्रियामा बोल्नुहुदै पूर्व अध्यक्ष डा. सुरेश आचार्यले अहिलेको रबि लामिछाने प्रकरण दुई किसिमले अघि बढेको बताउनुभयो । पहिलो काउन्सिलको मर्यादामाथि प्रहार र दोस्रो कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठमाथि प्रहार ।…
Read More