Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ट्राफिक ब्याबस्थापनमा जोड दिन सरोकारवालाहरुको माग ।

      ६ असार , चितवन । ट्राफिक एवं अटोल्यान्ड व्यवस्थापन समितिको आयोजनामा एक दिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम उद्योग बाणिज्य संघको सचिवालयमा सम्पन्न भएको छ । संंघका कार्यसमिति सदस्य एवम् ट्राफिक एवम् अटोल्यान्ड व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका ज्ञानुप्रसाद न्यौपानेले ट्राफिक व्यवस्थापनको समस्या तथा अटोल्यान्डको व्यवस्थापन समयमा हुन नसक्दा दिनानुदिन ट्राफिकजन्य घटनाहरु बढ्दै गएकोेले उक्त…

    Read More
  • अखिल क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष लामिछाने पक्राउ ।

    चितवन, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी चितवन जिल्लाका अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले मंगलबार बिहान रत्ननगरबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लामिछानेलाई केही दिन अगाडि पुर्वी चितवनको शक्तिखोरमा स्काभेटरमा आगो लगाएर नष्ट गरेको अभियोगमा प्रहरीले खोजी सुरु गरेको थियो । मंगलबार बिहान साँढे ९ बजे…

    Read More
  • ​बैंकरहरु नै हुन्डी धन्दामा

    काठमाडौं, ५ असार । सुन तस्करीको अनुसन्धान गर्ने क्रममा केही हुन्डी कारोबारीहरुको समेत सात्तो गएको छ । सुन तस्करीको पैसा हुन्डीमार्फत् पुग्दै आएको थियो र त्यसमा केही नाम चलेका व्यक्तिहरुको समेत संलग्नता खुलेको छ । स्रोतका अनुसार त्यसमा ‘क’ वर्गका वाणिज्य बैंकका सञ्चालकहरु समेत छन् । रेमिटेन्सको समेत कारोबार गर्ने ती व्यक्तिहरुले रेमिटेन्स कम्पनीकै आडमा…

    Read More
  • भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु

      चितवन , ४ असार । पुर्वी चितवनको भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु भएको छ । ट्रयाक खोलेको ८ बर्षपछि चितवनबाट सिधैं काठमाडौं जाने चेपाङ राजमार्गको पहाडी खण्ड निर्माण थालिएको हो । डिभिजन सडक कार्यालय मार्फत थालिएको सडक निर्माणको काम चितवनतर्फ भण्डाराको प्यारीढाप र मलेखुको धादिङबाट निर्माणकार्य सुरु भएको छ । नेपाल भारत…

    Read More
  • अन्तत ः बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा जिल्ला तानिए

    चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा अन्तत स् जिल्ला तानिएका छन् । उनको बिषयमा धेरै नै गुनासो आउन थालेपछि चार नम्बर प्रदेश प्रहरीले उनलाई शुक्रबार मात्रै जिल्लामा तानेको हो । यस अगाडि भण्डाफोर अभियानले सई शर्माको अशुली आतंक अझै रोकिएन भन्ने शिर्षकमा समाचार छापेको थियो । पटक पटक उनको…

    Read More
  • नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम कार्ड लागु गरिने

    चितवन , ४ असार । नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम काड लागु गरिने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तीब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनीकरणका लागी टाईम काडको व्यवस्था गर्नुपर्ने अवस्थामा चितवन प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक…

    Read More
  • एमाले र माओवादी केन्द्रको नाम राखेर अरुले दल दर्ता गर्न नपाउने

    २४ जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत…

    Read More
  • माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

      काठमाडौँ, २४ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर ९आइपिओ० निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई…

    Read More
  • मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

    काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै…

    Read More
  • सुन प्रकरणमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई

      काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्धय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् । अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले…

    Read More