Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    एम्बुलेन्समा गाँजा ओसर्नेहरु मकवानपुर प्रहरीद्वारा रंगेहात पक्राऊ

    हेटौंडा/मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे मकवानपुर प्रहरीको विशेष गस्ती टोलीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो। उक्त…

    Read More
  • अपराध/दुर्घटना

    अरुण तेस्रो जलबिद्युत आयोजनामा अज्ञात समूहद्वारा शक्तिशली बम बिस्फोट।

    संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली ब’म बिस्फोट भएको खबर छ । गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको त्यहाँबाट स्थानीयले बताएका छन्। मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा ब’म बिस्फोट भएको हो । बिस्फोटबाट के कति क्षति भयो त्यसको यकिन भएको छैन…

    Read More
  • अपराध/दुर्घटना

    ठग बाबा बालेश्वर महाराजको कारण चितवनमा १०० बढी बटुक ब्राह्मण बिचल्लीमा

    विकास ढकाल /भरतपुर /ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवन को नारायणी किनार मा गर्न गैरहेको महायज्ञ को निकै चर्चा चलेको छ यसै क्रम मा माघ ५ गते देखि फाल्गुन १२ गते सम्म लाई भनेर बनारस , वृन्दावन, हरिद्वार ,पोखरा ,काठमाडौ , बागलुङ इत्यादि स्थान देखि निमन्त्रणा गरि बोलाइएका १०० अधिक बटुक ब्राह्मण…

    Read More
  • अपराध/दुर्घटना

    यी हुन् ललिता निवास प्रकरणमा कारबाही सिफारिसमा परेकाहरु

    मातृका दाहाल/काठमाडौँ/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा तीन जना पूर्वसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको छ । अख्तियारको प्रमुख आयुक्तबाट अवकाश पाएका तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात तथा भूमिसुधार मन्त्रालयका तत्कालीन…

    Read More
  • अपराध/दुर्घटना

    इन्टरनेटमा ठगी ! निरीह उपभोक्ता, रमिते नियामक

    पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ नेपाली इन्टरनेट सेवा प्रदायक ९आईएसपी० हरुले त्यो सुविधा उपभोक्तालाई दिन सकेका छैनन् । नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्व प्रमुख डा राजीव सुब्बाले भने, ‘२५ वर्ष अघि मर्कन्टाइलको सेवा निकै महँगो थियो । अहिले महिनाको २÷३ हजार भए राम्रो स्पिड भएको इन्टरनेट पाउन सकिन्छ…

    Read More
  • चितवन सेरोफेरो

    ठग बाबाको महायज्ञ उद्दघाटन गर्न उपरा्ट्रपति पुन नजाने।

    चितवन/ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवनको नारायणी नदीको किनारमा लगाउन लागिएको महायज्ञ उद्दघाटनमा उपरा्ट्रपति पुन नजाने भएका छन् । नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ नाम दिएको महायज्ञ उद्घाटन उपरा्ट्रपतिद्वारा गर्ने कार्यक्रम यस अघि…

    Read More
  • अपराध/दुर्घटना

    ठग बाबाको महायज्ञ उद्दघाटन गर्न उपरा्ट्रपति पुन चितवनमा ।

    चितवन/उपरा्ट्रपति नन्दबहादुर पुन ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवनको नारायणी नदीको किनारमा लगाउन लागिएको महायज्ञ उद्दघाटन गर्न शुक्रबार नै चितवन आइपुगेका छन्। आज शनिबारदेखि नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ नाम दिएको महायज्ञ उद्घाटन…

    Read More
  • मुख्य समाचार

    तल्लो कमिटीको एकता छिट्टै टुङ्ग्याउने प्रचण्डको उदघोष

    काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको राष्ट्रिय अनुकुलतालाई सर्वोपरी हितमा राखेर मात्रै एमसीसी सम्झौता हुनु पर्नेमा जोड दिनुभएकोछ । दाहालले एमसीसी सम्झौताबारे अमेरिकासँग पुनः संवाद र व्यापक छलफल गरी त्यसलाई परिमार्जन गरेर मात्र सम्झौता अगाडि बढाउन सकिने स्पष्ट पार्नुभएको छ । नेकपा जिल्ला कमिटी पूर्वी नवलपरासीले नवलपुरको देवचुलीमा गरेको…

    Read More
  • अपराध/दुर्घटना

    आफूलाई स्वामी बालयोगेश्वर बताउने गेरुवस्त्रधारी विजय भण्डारीको यस्तो ठगी धन्दा

    काठमाडौं, ११ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनः शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर बताउने गेरुवस्त्रधारी–विजय भण्डारी । उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक…

    Read More
  • अपराध/दुर्घटना

    खसीबोकाको रातो मासुको कालो धन्दा

    काठमाडौं/सकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ । पशुसेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खासीबोका भित्रिएको छैन । काठमाडौंलगायतमा सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ । यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए । काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ । चौपाया व्यवसायी संघ कलंकीका…

    Read More