रत्ननगर क्षेत्रलाइ तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने तयारी
चितवन , २४ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकालाई तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन सरकारीस्तरको सहकारी बजार विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । तरकारीको उत्पादन र बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिका र सहकारी बजार विकास कार्यक्रम सम्झौता भएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र सहकारी बजार विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सुमन…
Read More