Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • कृषि/पर्यटन

    यसरी बन्दैछ सत्तरी करोडको शान्तिवाटिका, पाँच करोडको आमाघर

    मकवानपुर । मनहरि गाउँपालिका वडा नम्बर ८ सिमपानी । दुई वर्ष अघिसम्म यो ठाउँ काठ तस्करको अखडा र गाँजा तस्करीको बाटोका रुपमा कुख्यात थियो । यतिबेला यसको परिचय फेरिएको छ । सत्तरी करोड रुपैयाँ खर्चेर शान्तिवाटिका ९पिसपार्क० र पाँच करोड रुपैयाँको लागतमा आमाघर सेवा आश्रम निर्माण कार्य सुरु भएको छ । दुई वर्षपछि शान्ति खोज्नेहरुका…

    Read More
  • ३२ अर्ब लगानीमा गाई फार्म खोल्ने

    पोखरा/हेटौडा / चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार सञ्चालन…

    Read More
  • आयात गरिएका मध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग

      काठमाडौं/आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५…

    Read More
  • ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारी तिब्र

    पोखरा, ११ फागुन । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराद्वारा आयोजित ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारीलाई तिब्र बनाइएको छ । फागुन १७ देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सातौं संस्करणको महोत्सव हुँदैछ । महोत्सवमा राखिने प्राय स्टलहरु बुकिङ भइसकेको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । ‘महोत्सवको मिति…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि ।

    चितवन , ८ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरुको छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८…

    Read More
  • होटलमा एक खर्ब लगानी भित्रियो

      काठमाडौं / २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ। पछिल्ला समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्म गरेर एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको हो। पछिल्लो समयमा होटल उद्योगमा झण्डै साढे तीन खर्ब लगानीको प्रतिबद्धता आएको थियो।…

    Read More
  • तरकारी नबिकेपछि ट्रयाक्टर लगाएर बारीमै नष्ट

    धादिङ/ उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको…

    Read More
  • चितवनको सौराहामा जारी फुड फेस्टिबलको प्रशासनद्वारा अनुगमन ।

     चितवन , २ फागुन । प्रणय दिवसको अवसर पारेर रेवान सौराहाले आयोजना गरेको फुड फेस्टिबल परिसरमा रहेका होटल तथा रेस्टुरेन्टहरुमा मिति उल्लेख नभएका पेय पर्दार्थहरुको बिक्रीवितरण भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले फुड फेस्टिबल परिसरमा रहेकामध्य २६ वटा रेस्टुरेन्टहरुको अनुगमनका क्रममा केही रेस्टुरेन्टहरुमा मिति सकिएका पेय पदार्थ बिक्रीका लागि…

    Read More
  • ४० हजार टन स्वदेशी चिनी गोदामै थन्कियो

      काठमाडौं / स्वदेशी चिनीले आयतित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई लामो समयदेखि गोदाममै थन्किकोले आयातित चिनीको भन्सार दर बढाउन व्यवसायीले माग गरेका छन् । आयातलाई नियन्त्रण नगर्ने हो भने किसानलाई उखुको भुक्तानी दिन नसकिने उनीहरुको भनाई छ । ४० हजार टन चिनी बिक्री नभइ मौज्दातमा रहेपछि उखु कृषकको रकम भुक्तानी गर्न नसकेको उद्योगीले…

    Read More
  • सुरु भयो आजबाट चितवनको सौराहामा १३ औं फुड फेष्टिवल

    चितवन, माघ २८/ चितवनको सौराहामा आज (सोमबार) देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरे । उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्धारबाट निकालिएको शोभा यात्राले सौराहा परिक्रमा गरिएको थियो । फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम सुरु भइसकेको…

    Read More

sahid diwas