Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • कृषि/पर्यटन

    कृषिको आधुनिकीकरणमार्फत कृषकको जीवन उकास्नुपर्छः मन्त्री अधिकारी

    चितवन/कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषकको जीवनस्तर उकास्नका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको रजतजयन्ती समारोहमा कृषकको अवस्था सुधारका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “कृषि क्षेत्रलाई स्थापित गर्न सके नेपाली युवाहरू विदेशिनबाट रोक्न…

    Read More
  • माछापालनमा जमेका चितवनका किसान हरि,जसले वार्षिक डेढ करोड आम्दानी गर्छन

    भरतपुर,(चितवन)/चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार…

    Read More
  • कृषि/पर्यटन

    भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग

    जोमसोम,(मुस्ताङ)/कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका-४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहनुभएको छ । करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उहाँले दुई वर्षदखि स्याउका बिरुवा उत्पदान गरिरहनुभएको हो । साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको…

    Read More
  • कृषि/पर्यटन

    चितवनका तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम

    चितवन/जिल्लाका तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तरगत व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरेको हो । जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनको १२ हेक्टर क्षेत्रफलमा कार्यक्रम लागू गरिएको…

    Read More
  • कृषि/पर्यटन

    पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग

    बागलुङ/बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पु¥याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा…

    Read More
  • अर्थ/बाणिज्य

    कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

    गलकोट,(बागलुङ)/बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ ।स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउनुभयो । “तीन…

    Read More
  • कृषि/पर्यटन

    पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’

    खोटाङ/साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन…

    Read More
  • अन्तरराष्ट्यि

    वाख्रापालनवाट मासिक लाखौ कमाउदै भण्डारी 

    बि.बि. श्रेष्ठ/तनहुँ/भानु नगरपालिका वडा नं ६, डाँडाथोक निवासी मान वहादुर भण्डारीले व्यवसायिक वाख्रा पालन गरि माशिक लाखौ कमाई गर्नु हुन्छ । २०६१ सालवाट व्यवसायिक वाख्रा पालन गर्दे आउनुभएको भण्डारीले अन्य व्यावसायिक वाख्रा पालन गर्ने कृषकलाई समेत वोयर लगायतका वाख्राका जातहरु विक्री गर्दे आउनुभएको छ । नेपाल देश नै कृषिप्रधान देश भएकोले देशमा नै केहि गर्ने…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुरको राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो

    चितवन । चितवनको भरतपुरमा गत् शुक्रबारदेखि सुरु भएको चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो बढेको छ । जिल्ला जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको र त्यहाँबाट किसानलाई समेत अवलोकनका लागि ल्याइएका कारण प्रदर्शनीमा अवलोकनकर्ताहरुको सहभागिता ह्वात्तै बढेको हो । प्रदर्शनी अवलोकनमा कुनै टिकट नलाग्ने भएको कारण पनि अवलोकनकर्ताहरुको उपस्थिति राम्रो भएको बुझिएको छ ।…

    Read More
  • अर्थ वाणिज्य

    उद्योग विकासका लागी ठोस योजनाका साथ काम सुरु गर्ने : मन्त्री भट्ट

                                                                 आजबाट भरतपुरमा तिन दिन चौथो राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनी शुरु                 चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

    Read More