| 
  • मिनी म्याराथुनको उपाधि सुनारलाई

      चितवन, ६ माघ चितवनको भरतपुरमा आयोजना गरिएको मेयर कप अन्डर ट्वान्टी लेडिज मिनी म्याराथुनको उपाधि प्रेमबस्ती माविकी रिनु सुनारले प्राप्त गर्नुभएको छ । भरतपुरको केशरबाग ब्वाइज क्लबको आयोजनामा भएको प्रथम मेयर कप अन्डर ट्वान्टी लेडिज मिनी म्याराथुनमा सुनारले १४ मिनेट २६ सेकेण्डमा तीन किलो मिटर दुरी पार गर्दै उपाधि जित्नुभएको हो । ट्रफीसँगै सुनारले…

    Read More
  • कसरामा चितवन उद्योग संघको कार्ययोजना गोष्ठी चल्दै

    चितवन, माघ – ६ चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि चितवनको कसरामा सुरु भएको छ । गोष्ठीको पहिलो दिन विभिन्न २० वटा बुँदामा छलफल गरिएको छ । नवनिर्वाचित चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुले संघलाई द्रुत गतिमा अघि बढाउन दिर्घकालिन योजनाका साथै व्यावसायिक हकहितका कुरा बढि…

    Read More
  • आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य

    चितवन, माघ ५ – राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक वृद्धिदर ७.२ पु¥याउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताउनुभएको छ । आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा आजदेखि शुरु सार्वजनिक निजी साझेदारीसम्बन्धी…

    Read More
  • उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सहनलाल प्रधान विजयी

    चितवन÷उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा युवा व्यवसायी एवं सञ्चारउधमी सहनलाल प्रधान विजयी भएका छन् । प्रधान ३ सय ४३ मतान्तरका साथ अध्यक्षमा विजयी भएका हुन् । गत् सोमबार राती सकिएको मतगणनामा अध्यक्षमा विजयी प्रधानले १४८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राजु श्रेष्ठले ११४६ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ १६१९…

    Read More
  • खिचरा महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता, रत्ननगरको स्काईराईडर प्रथम

      चितवन, माघ २– थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्काईराईडर आवासिय माध्यमिक विद्यालय रत्ननगर प्रथम भएको छ । विजेता स्काईराईडरले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।…

    Read More
  • होटल डिस्कभरीमा तोडफोड गर्ने १० जनामाथी मुद्धा दायर

    २१ पौंष । चितवन । नारायणगढको पुलचोकमा रहेको होटल डिस्कभरीमा हिजो मध्यरातमा तोडफोड भएको छ । होटलको रेष्टुरेण्टमा मदिरापान गरिरहेका ति युवाहरुको समूहले रातको करिब १ बजेतिर होटलमा तोडफोड गरेका हुन् । रेष्टुरेण्टमा मदिरापान गरिरहेका उनीहरुलाई अब रेष्टुरेण्ट बन्द हुन्छ तपाईहरु उठनुपर्छ भन्दा मदिराले मातिएका उनीहरुले होटलका कर्मचारीलाई अस्लिल गाली गर्दै रेष्टुरेण्ट तोडफोड गर्न शुरु…

    Read More
  • भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुँदैं

    चितवन, पुस २१ भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगैं अध्यक्षको लागी उमेदवारी घोषणमा व्यवसायीहरु लागेका छन् ।भोली भरतुुरमा हुने छैठौं साधरणसभा तथा चौथौं अधिवेशनमा ईक्यान चितवनमा अध्यक्षमा भानु खरेलको उम्मेद्वारी परेको छ । खरेलले हिजो अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । खरेल हाल इक्यान…

    Read More
  • रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    रत्ननगर, चितवन,  पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुदैछ…

    Read More
  • चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन

    चितवन, पुस २०– चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन अन्तरगत आज (विहीबार) सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेद्वारी परेको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै ६ जना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स…

    Read More
  • सांसद पोख्रेलको घरमा तोडफोड

    फाईल फोटो २०७४ । पौंष २० गते । भरतपुर ।नेकपा एमालेका जिल्ला अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) कृष्णभक्त पोख्रेलको घरमा गत् १७ गते राती अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणबाट पोख्रेलको घरको ग्राउण्ड फलोरको एक झ्याल र पहिलो तलाको एक झ्यालको सिसा फुटेको छ । रातको एक बजेर…

    Read More