भरतपुमा २५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालनमा आयो
चितवन, १५ बैशाख नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन्…
Read More




