चार्डपर्वलाइ लक्षित गर्दै चितवनमा अनुगमन तीब्र ।
चितवन , २६ भाद्र । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज शाखाले तीज पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको बेला उपभोक्ताहरु ठगिन सक्ने भएकाले अनुगमनलाई प्राथमिकतामा राखिएको निमित्त कार्यालय प्रमुख ओमनारायण शर्माले बताए । अनुगमनका क्रममा उपोभोक्ता ठग्ने चार वटा मिलका पार्टस् तथा चार वटा कपडा पसलबाट बिल नियन्त्रणमा लिएको…
Read More




